काठमाडाैँ, ३० चैत । विश्व अहिले काे,राेना भा,इरस म,हामारीकाे सं,कटबाट गु,ज्रिरहेकाे छ । संसारभरिका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यस वि,रूद्धकाे माेर्चामा खटिएका छन् ।

यसै क्रममा नेपालमा पनि काे,राेना सं,क्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाे छ । नेपालमा पनि सं,क्रमण राे,कथामकाे अग्रमाेर्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू लगायत व्यक्तिहरू खटिएका छन् ।

यस्ताे वेला हामीलाई काे,राेना सं,क्रमण हुन नदिन र दैनि जीवन सहज बनाउन अग्रमाेर्चामा खटिएकाहरूकाे हाैसला बढाउन नयाँ वर्षकाे (साेमबार, वैशाख १ गते) बिहान ८ बजे राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम तय गरिएकाे छ ।

‘युएन ग्लाेबल कम्प्याक्ट नेपाल’ले साेमबार बिहान ८ बजे आ-आफ्नाे घरकाे काैसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न अपील गरेकाे छ ।

काे,राेना सं,क्रमण न्यूनीकरण तथा राे,कथामकाे अग्रमाेर्चामा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, इमरजेन्सी सेवाका कर्मचारी, सप्लाइमा खटिएका कामदार, सफाइकर्मी लगायतकाे समर्थनमा ऐक्यबद्धता जाहेर गर्न याे अभियान देशभरि एकैसाथ लागु गर्न कम्प्याक्ट नेपालले आ,ह्वान गरेकाे छ । साे समय एफएमहरूबाट समेत राष्ट्रय गान प्र,सारण हुने जनाइएकाे छ ।न्युज24 बाट

हेर्नुहाेस् थप जानकारी तलकाे कार्डमा-


Your Views
Related News