एजेन्सी : बिहारको ज’हानावादमा को’रोना सं’टकबीच ३ वर्षका एक बच्चाको ए’म्बुलेन्स कु’र्दा कुर्दै आमाकै को’खमा मृ’त्यु भएको छ । यी बालक केही दिनदेखि बि’रामी थिए । बच्चालाई लिएर उनकी आमा जहा’नावादको एक सरकारी अ’स्पताल मा पटक–पटक पुगेकी थिइन् ।

डा’क्टरहरुले बच्चाको ग’म्भीर स्थि’ती देखेपछि पटना रि’फर गरेका थिए । जहानावादबाट पटना झन्डै ५० किलोमिटर दू’रीमा छ । बच्चालाई पटना लै’जानका लागि बिरा’मीका परिवारजनले ए’म्बुलेन्सका लागि दुईघण्टा यता–उता भ’ड्कनुप¥यो , यतिबेलासम्म बच्चाको मृ’त्यु भइसकेको थियो ।

बिहारको अरवल जिल्लास्थित सहोपुर गाउँबाट यो परिवार उ’पचारका लागि जहा’नावाद आएको थियो ।बच्चाको अ’वस्था ख’राब भएपछि उनकी आमाले सबैभन्दा पहिले नजिकैको स्वास्थ के’न्द्र, कु’र्था लगेकी थिइन् । कु’र्थाबाट डा’क्टरले जहा’नावाद रि’फर गरे ।

ल’कडाउनमा ब’ल्लतल्ल अटोको व्य’वस्था गरेर बाबु–आमा जहाना’वाद सदर अ’स्पताल आइपुगे । यहाँबाट डा’क्टरले बच्चालाई पटना लैजान रि’फर गरे ।जिल्लाको सरकारी अ’स्पताल हुनुका बाबजुद पनि इम’र्जेन्सी हालतमा एक गरिब परिवारका लागि ए’म्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै अहिले स’ञ्चारमा’ध्यम तथा सामाजिक स’ञ्जालमा यस अस्प’तालका अधि’कारीहरुको आ’लोचना भइरहेको छ ।

बच्चा आमाको को’खमा त’ड्पिरहेको थियो, बाबु एम्बु’लेन्सका लागि यता–उता भ¥ड्किरहेका थिए । एक घण्टा गु’ज्रिएपछि बच्चाको हालत निकै ख’राब भइसकेको थियो र आमा बच्चाको ज्या’न जोगा’उनका लागि सह’योगको या’चना गरिरहेकी थिइन् । यस घ’टनासँगै बिहारका मुख्यमन्त्री नि’तिशकुमारको सुशासनको मोडलबारे पनि प्रश्न उठेको छ ।

मृ’त्युपछि पनि यस बच्चाको श’वलाई घरसम्म लैजानका लागि अस्पतालले यस परिवारलाई कुनै स’वारी उप’लब्ध गराएन ।बच्चाको मृ’त्युपछि आमाले आफैं उनको श’व उठाएर २५ किलोमिटर टाढाको आफ्नो गाउँसम्म पै’दलै हि’डिंन् । लक’डाउनमा यी परिवारको चि’च्याहट कसैले सुन्नेवाला थिएन । तर, केही पर पुगेपछि केही पत्रकारको पहलमा एक सामाजिक कार्यक’र्ताले आफ्नो गाडीमा यी परिवारलाई गाउँसम्म पठाइदिए ।


Your Views
Related News