काठमाडौं। सरकारले लकडाउनलाई थप प्र,भावकारी बनाउन नेपाल–भारत सी’मा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लु,कीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि को’रोना स’क्रमणको त्रा’स बढेकाले सी’मा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सी’मा क्षेत्रमा अ’वैध रूपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्र,भावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त प,रिमाणमा जनशक्ति खटाइएको हो ।

केही स्थानमा भने सी’मा पूर्णरूपमा नै ब,न्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ । छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)मा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीमा सुरक्षाको जि,म्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्र,भावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार लकडाउनका समयमा हुने अवैध आवतजावतका कारण कोरो’नाको स’क्रमण फैलने सन्त्रासलाई रोक्न सी’मा क्षेत्रमा सशस्त्र प्रहरी बललाई उल्लेख्य मात्रामा परिचालन गरिएको र उनीहरूले २४ सै घण्टा सी’मा नि,गरानी गरिरहेका छन् ।

पछिल्ला दिनमा भारतमा को’रोना स’ङ्क्रमणको दर बढीरहेको कारण पनि नेपालमा थप जो’खिम उत्पन्न हुने अवस्थालाई सरकारले विशेष ख्याल गरेको छ । आज मात्रै वीरगञ्जमा थप तीन जनामा को’रोना भा’इरस सक्र’मण देखिएकाले आवश्यक परेको ख,ण्डमा थप जनशक्ति समेत परिचालन हुन सक्ने सरकारको भनाइ छ ।

नेपाल–भारत सी,मा ना,काको नियमति नि,गरानी गरी आवागमन पूर्णत ब,न्द गरिएको छ । देशभरको दैनिक शान्ति सुरक्षाको अवस्था समीक्षा गरी आवश्यकताअनुसार समन्वयात्मक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Your Views
Related News