काठमान्डौ : युएईको मानव सं’शाधन तथा ईमिरे’टिजेसन मन्त्रालयले को’रोना सं’कटका बेला आफ्ना नागरिक फि’र्ता लैजान नमान्ने देशलाई का’रबाही गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयका एक अधिकारीले वर्त’मान श्रम स’म्झौतामा के’न्द्रीत भएर कस्तो कदम चाल्ने भन्ने विषयमा अध्ययन भइरहेको खलिजटाइम्सले जनाएको छ ।

ती अधिकारीका अनुसार निजी क्षेत्रमा काम गर्ने म’जदुरले घर फर्कन चाहेमा फि’र्ता पठाउने नियम युएई सरकारले ल्याएको अवस्थामा आफ्नो नागरिकलाई घर फर्कन नदिएर अ’सहयोग गर्ने देशसँग विग’तमा गरिएका श्र’म स’म्झौता पुन’रावलोकन गर्ने तयारी भइरहेको छ । नेपालसहितका देशले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फ’र्काउन चाहिरहेका छैनन् ।

ती अधिकारीका अनुसारसहका’र्य नगर्ने देशसँग श्र’म सम्झौ’ता ब’न्द गर्ने, भ’विष्यमा ती देशबाट कामदार ल्याउन कडाई गर्ने, कोटा निर्धा’रण गर्ने लगायत वि’कल्पमा अध्ययन भइरहेको छ । मन्त्रालय स्रोतले युएईमा का’र्यरत नागरिकले देश फर्कन चाहेमा उनीहरुलाई फ’र्काउन सम्बन्धित देश जिम्मे’वार हुनुपर्नेमा पनि जोड दिएको छ ।

तर कतिपय देशका नागरिकले घर फ’र्कनका लागि आ’ग्रह गरिहदाँ पनि ती देशका सरकार गै’र जि’म्मेवार भएको मन्त्रालयको ठहर छ । ती अधिकारीका अनुसार मन्त्रालयले नागरिकता तथा परिचयका लागि सं’घीय प्रा’धिकरण, विदेश मन्त्रालय, नागरिक उ’ड्डयन प्रा’धिकरण र रा’ष्ट्रिय सं’कट तथा वि’पद् व्यवस्थापनसँग सहका’र्य गरेर भ’र्खरै मानवीय पहल थालेको छ ।

जसअनुसार को’रोना भा’इरसको महामा’री निय’न्त्रणका लागि सतर्क’ता अपनाउन निजी क्षे’त्रमा काम गर्नेहरुलाई आफ्नो देश फर्कन दिइनेछ । युएईमा साढे तीन लाख नेपाली रहेका छन् । कोरो’नाका कारण अहिले कतिपयको रोजगारी गु’मेपछि को’रोना भाइ’रसको त्रा’सका कारण उनीहरु घर आउन चाहेको छन् ।


Your Views
Related News