काठमाडौ : सत्ता’रूढ नेपाल कम्यु’निष्ट पा’र्टी नेकपाका प्र’वक्ता तथा रा’ष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पा’रिश्रमिक रा’हत कोषमा दिने बताएका छन् ।

एक वर्षको पा’रिश्रमिकमध्ये दुई महिनाको को’रोना रो’कथाम तथा नि’यन्त्रण कोषमा र बाँकी दश महिनाको पा’रिश्रमिक वि’पन्न व’र्ग के’न्द्रीत आ’र्थिक रा’हत प्याकेजका लागि दिने श्रेष्ठले बताएका हुन् ।

हामी अहिले कोभिड-१९ र उत्पन्न सं’कटको सा’मना गरिरहेका छौं। यसबेला एकताव’द्ध भई आ-आफ्नो ठाँउबाट भू’मिका खेल्नु जरुरी छ,’ सोमबार ट्वीट गर्दै श्रेष्ठले भनेका छन्, ‘यस स्थितिमा मैले रा’ष्ट्रियसभा सदस्यको एक बर्षको

पा’रिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विप’न्न व’र्ग के’न्द्रीत आ’र्थिक रा’हात प्याकेजका लागि दिने घोष’णा गर्दछु।’उनले सांसद नभएका बेला पनि घरख’र्च पार्टीले दिँदै आएकोसमेत उल्लेख गरेका छन्। ‘यसअघि वर्षौं सांसद नहुँदा जसरी नै घर भाडा, गाडी र तेल खर्च पू’र्व

पार्टीले दिँदै आएको थियो,’ उनले भनेका छन्, ‘खाना सहितको सामान्य ख’र्च दाजुभाइ र साथीहरुले।‘उनले आफू घु’स र भ्र’ष्टाचारको श’त्रु भएको पनि बताएका छन्। ‘घु’स र भ्र’ष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा,

नि’र्वाचनमा समेत ठूला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्व’जनिक गरी लागू गर्दै आएको छु,’ उनले भनेका छन्। सांसद नभएका बेला पनि आफ्नो जीवन चलेकै थियो भन्दै श्रेष्ठले थपेका छन्, ‘सांसद नभएको यस अघिको नौ वर्षको अव’धिमा पनि खा’एकै थिएँ, बाँ’चेकै थिएँ ।


Your Views
Related News