Abhishek adhikari

सिरहाको सिमा नाकामा ४ जना भारतियहरुले सशस्त्र प्रहरी जवान राजन चौधरीलाई नि,र्घात कु,टपिट गरेर टाउको फु,ट्ने गरि हा,नेका छ्न र उहालाइ ३ वटा टा,का लगाइएको छ।

एकजनालाइ भने प,क्राउ गरिएको छ। सिमा नाकामा गस्तिमा हिडेका प्रहरी जवान माथी भारतिय पक्षले नि,र्घात कु,टपिट गरेका छ्न। हामी नेपालीहरु सधै जसो यसै गरि भारतीयहरुको द,बदबामा कहिलेसम्म बस्ने?

आखिर नेपाली सेनालाइ पनि सिमा सुरक्षाको विषयमा दिदा एकदम राम्रो हुने मेरो एउटा बिस्वास छ। बर्दिमै गस्तिमा हिडेका नेपाल प्रहरीमाथी नै यसरी नि,र्घात कु,टपिट भएको कुनै सानो दृश्यले हेरिदैन।

नेपाल प्रहरी , सशस्त्र प्रहरीले कयौ भारतियहरुलाई रोक्न खोज्दा यसै गरि बिशेष गरि दस गजा क्षेत्रमा उनिहरुले जङ्गल नाघेर साना नदि तरेर पनि आएको जानकारी प्राप्त भएको छ।

HelloSarkar सिमा सुरक्षा आफ्नो देशका बर्दिमै खटिएका जवान प्रहरी माथी नै यसरी ह,मला हुदा कसैको ध्यान जाओस। अब दस गजामा नेपाली सेना राख्दा आखिर केही त हुने होइन नि?

विकल्प सहि निर्धारण गरेर जसरी भएपनी यो सिमा सुरक्षा चाहिँ निकै ग,म्भीर चु,नौती र प्रश्न हो? त्यहा रहेका स्वयम स्थानियहरु पनि सजक बनौ र भारतीयहरुको अब कालो क,र्तुत बिस्तारै निकाल्न जरुरी छ।

आजभन्दा अगाडी पनि यस्ता कयौं घ,टनाहरु आएका छ्न नेपाल प्रबेश गरेर स्थानीयलाइ पनि यस्तै दा,दागिरी शैलिमा आएको बताइएको छ। जिल्ला प्रशासन कार्यलय, सम्बन्धित निकायमा ध्यान जाओस।


Your Views
Related News