काठमाडौं । सत्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीसहित उच्च पदस्थहरुले नियुक्त गरेका सबै सल्लाहकार र स,हयोगीलाई हटाएर त्यो पैसा को,रोना भा,इरसको् रो,कथाममा लगाउन माग गरेकी न् ।

साँसदसमेत रहेकी झाँक्रीले दुई चार महिनाको तलब नलिंदैमा राज्यलाई कुनै रा,हत नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको जम्बो सचिवालय खा,रेजीको माग गरेकी हुन् । उनले पूर्वपदाधिकारीले पाउने सुविधा, रा,जनीतिक नियुक्ति पाएकाले पाउने दोहोरो सुविधा, सांसद विकास कोषको रकम पनि खा,रेज गर्नुपर्ने बताएकी छन् ।

उनको प्रतिक्रियाः दर्जनौं व्यक्ति (४८–६५।७० जनासम्म) निजी सचिवालयमा राख्न पाउने, प्रम, राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, १२।१५ जनासम्म राख्न पाउने पूर्वप्रधानमन्त्री, पूर्वसभामूख, दलका नेताहरू, सभामुख, अध्यक्ष, प्रमुख सचेतक, सचेतक, समितिका सभापति, प्रधानन्यायाधीश पूर्वप्रधानन्यायाधीश, पूर्वउपप्रम, पूर्वगृहमन्त्री, सुरक्षा निकायका पूर्व प्रमुखहरू, वर्तमान मन्त्रीको सचिवालय र सचिवहरूको दोहोरो सुविधा, सबै तहका सांसदले बाँड्ने क्षेत्र विकास पूर्वाधार कार्यक्रम (छ करोड़सम्म) राजनीतिक नियुक्तिमा दोहोरो सुविधा लिएकाहरूको सुविधा, यही मौकामा कटौती गर्ने संस्थागत निर्णय गर्नु बुद्धिमानी हुन


Your Views
Related News