काठमाडौं : विगत दुई तीन हप्ता बाट देश ल’कडाउनमा छ । चिनको वुहान शहरबाट सुरु भएको को’रोना भाइ’रसका कारण विश्वभरको स्थिति अस्त’व्यस्थ बनेको छ। सवै मानिस आ-आफ्नो घरमा क्वा’रेन्टाइन बसेका छन् ।

यसै विच सडकमा जिवन विताउनेहरु पनि आ-आफ्नै तरिकाले बसिरहेका होलान तर सडकमा मानिसको आवत जावत नहुँदा उनिहरुको दैनिकी भो’कम’रीमा रु’पान्तण भएको छ । यस्तै ज्याल मजदु’री गरेर जिविको पा’र्जन गर्नेहरुको चु’लो ब’न्द भइसकेको छ।

यसै कुरालाई मध्यनजर गर्दै वितग लामो समयबाट समाजिक कार्यमा अ’होरात्र ख’टिरहेको सामाजीक सं’स्था नवजीवन परो’पकार समाज तथा आशिका फाउन्डेसनको पनि साथ सहयो’गमा खाना वि’तरण सुरु गरेको छ ।

खास गरी काठमाडौंको मुख्य भिडभा’डहुने क्षेत्र बसन्तपुर बौद्ध पशुपती बिरह’स्पिटल लगायतका स्थानहरुमा खाना प्याकिङ गरेर सडकमा भो’कभो’कै जिवन विताइरहेका अ’पाङ्ग अस’क्त ग’रिव तथा विहान बेलुका छा’क टा’र्न धौ धौ परिरहेका परिवालाई सं’स्थाले खाना वितरण गरेको सं’स्थाका अध्यक्ष दु’र्गानाथ दाहालले बताएका छन् ।

दाहालका अनुसार प्याकिङ खाना मात्र होइन दैनिकी गु’जार चल्न छाडेका कोठा भाडामा बस्ने घर परिवारको अवस्थालाई मध्यनजर गर्दै आवश्यक खा\द्यान्न समेत सं’स्थाले वि’तरण गरिरहको छ।संस्थाले सडकमा रहेका पशुपं’क्षीलाई समते फलफुल तथा खा’द्यान्न वि’तरण गरिरहेको छ ।


Your Views
Related News