काठमाडौ : त्रिवि शिक्षण अस्प’तालका डा’क्टरमाथि प्र’हरीले कु’टपिट गरेको छ। अस्प’तालबाट ड्यु’टी सकेर कोठात र्फ जाने क्र’ममा तीनजना माथि प्र’हरीले कु’टपिट गरेका हुन् ।

अस्प’ताल प’रिसरबाट का’न्ति अ’स्पताल हुँदै कोठामा जाने क्र’ममा प्र’हरीले कु’टपिट गरेको डा’क्टरहरुले बताएका छन्। कोठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्र’हरीले सो’धपुछ गरेको र डा’क्टर भनेर परिचय

दिँदा प्र’हरीको ला’ठीले डा’क्टर साक्टर चि’न्दैन भन्दै ला’ठी चा’र्ज गरेको डाक्टरहरु बताउँछन्। प्र’हरीले डा’क्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आ’क्रमण गरेको हो ।

प्र’हरीले ला’ठीले प्र’हार गर्दा तेजप्रकाश साहको ढाड र हातमा चो’ट लागेको छ। चो’टपछि उनको अ’स्पतालमा ए’क्सरे गरिएको छ। ए’क्सरे क्रममा भाँ’चिएको अ’वस्था भने देखिएन तर सु’न्निएको र रातो दा’ग रहेको डा’क्टर खनालले जा’नकारी दिए ।

तर महारागञ्जका डिएसपी उमेश लम्साल भने डा’क्टरलाई न’कुटिएको दा’बी गर्छन्। यसबारे जि’ज्ञासा राख्दा डिएसपी लम्सालले भने, ‘होइन कहाँ हामी डा’क्टरलाई कु’ट्छौं। किन कु’ट्नु? त्यसो हुँदै होइन।’

यसैबीच त्रिवि शि’क्षण अ’स्पतालका आवासिय डा’क्टरहरुले ड्यु’टी स’केर फर्केका तीन जना डा’क्टर माथि कु’टपिट गर्ने प्र’हरीलाई का’रबाहीको मा’ग गरेका छन्।ने’सनल र’जिडेन्ट ड’क्टर्स एसोसिएसनले बुधबार राती वि’ज्ञप्ति जा’री गर्दै डा’क्टर माथि ला’ठीचार्ज र गा’लीगलौ’ज गर्ने

प्र’हरीलाई छा’नबिनको दा’यरामा ल्याउन र का’रबाही अगाडी बढाउन आ’ह्वान गरेको हो। एसोसिएसनले का’रबाहीको प्र’क्रिया अगाडि न’बढाए क’डाभन्दा क’डा क’दम चा’ल्न बा’ध्य हुने चे’तावनी पनि दिएको छ।


Your Views
Related News