काठमाडौ : कलंकीमा औ’षधि किनेर फ’र्केकाहरूलाई ला’ठी ब’र्साउँदै प्रह’री। तस्बिरः हेल्थपाटी’कलंकीमा औ’षधि किनेर फर्केकाहरूलाईलाठी बर्साउँदै प्र’हरी। तस्बिरः हेल्थपाटी

लकडाउन बेला नेपाल प्र’हरीबाट नागरिकमाथि भइरहेका ज्यादतीका घटना दिनदिनै बाहिर आएका छन्। बुधबार साँझ त्रिवि शि’क्षण अस्पतालका चि’कित्सकलाई प्र’हरीले कु’टपिट गरेको २४ घन्टा नबित्दै बिहीबार कलंकीमा औ’षधि किनेर फर्किएका तीन जना माथि प्र’हरीले ला’ठी ब’र्साएको छ ।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औ’षधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले अमानवीय तरिकाले लाठी हानेको भिडिओ सामाजिक स’ञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडिओ हेल्थपाटी ड’टकमका पत्रकार जगन्नाथ ढकालले खिचेका हुन्। उनले ती मानिसले मे’डिकलबाट औ’षधि किनेको आफूले नै देखेको बताए ।

म अलि पहिलादेखि नै गाडी रोकेर बसेको थिएँ। प्र’हरीले ती तीन जनालाई घेरा हालेर कहाँ हिँडेको भनेर सोध्यो। उनीहरूले ‘हामी औ’षधि किनेर आएका हौं, तपाईंलाई चाहिन्छ भने बिल पनि छ’ भन्ने जवाफ दिए,’ घट,´नाका प्रत्य’क्षदर्शी ढकालले सेतोपाटीसँग भने, ‘त्यही बेला निकै रूखो बोलेर एक जना प्रह’रीले उनीहरूलाई ला’ठीले घो’चे।’

भिडियो हेर्नुहोस् !

औष’धि किनेको भन्दाभन्दै प्र’हरीले अ’भद्र व्य’वहार गरेपछि उनीहरूले प्रह’रीलाई ‘तपाईंहरूले यस्तो गर्न पाउनु हुन्न’ भनेका थिए। उनीहरूले वि’रोध गरेपछि झन् सबै प्र’हरी मिलेर ला’ठी हान्न थाले। म गाडीबाट निस्केर नजिकै गएँ, उहाँहरू औष’धि किनेर आउनुभएको भन्दा उल्टै प्रह’रीले मलाई थ’र्काए,’ ढकालले भने ।

प्र’हरीले क्यामरा ब’न्द गर्नुस् भनेकाले आफूले पछिको भिडिओ खिच्न नपाएको उनको भनाइ छ। प्र’हरीले क्या’मरा बन्द गर्नुस् भनेपछि म गाडीमा आएँ। त्यति बेलासम्म तिनै जनालाई प्र’हरीले प’क्रेको थियो,’ उनले भने ।

औ’षधि किनेर फर्किएका नागरिकलाई लाठी बर्साउने इन्स्पेक्टरसहितको उक्त टोली महानगरीय नगर प्र’हरीबाट खटिएको हो। महानगरीय प्र’हरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले उक्त घ’टनाबारे आफूले भर्खरै जा’नकारी पाएको र थप अ’नुसन्धान गरिरहेको बताए ।

उपत्यकाका सबै प्र’हरीलाई सं’यमित हुन निर्दे’शन दिएको छु,’ पोखरेलले भने। यसअघि बुधबार साँझ प्र’हरी नायब उपरी’क्षकको टोलीले शि’क्षण अस्प’ताल छेउमा डेरामा फर्किरहेका डाक्ट’रहरूलाई कु’टपि’ट गरेको थियो ।

उक्त कु’टपि’टमा सं’लग्न महा’नगरीय प्र’हरी वृ’त्त महाराजगञ्जका डिएसपी उमेश लम्साललाई जि’म्मेवारीमुक्त गरिएको छ भने अरू प्र’हरीलाई पनि महानगरीय प्र’हरी कार्यालय तानिएको छ । सेतोपाटी


Your Views
Related News