काठमाडौं : को’रोना महामा’रीका लागि सरकारले आप’तकालीन को’ष बनाउने घो’षणा गरेलगत्तै प्रमुख प्रति’पक्षी दल नेपाली कांग्रेसले पा’र्टीका तर्फबाट ५० लाख रुपैयाँ कोषमा सह’योग गर्यो ।

कांग्रेसका सांसदहरुले आधा महिनाको तलब पनि को’रोना कोषमा जम्मा गराए । रा’ष्ट्रिय प्रजा’तन्त्र पा’र्टी समेतले को’रोना कोषमा ५ लाख रुपैयाँ जम्मा गर्यो । तर ला’जको विषय, संसदको सबैभन्दा ठूलो दल नेपाल कम्यु’निष्ट पा’र्टी (नेकपा) ले अहिलेसम्म ए रुपैयाँ सह’योग गरेको छैन ।

नेकपाले सं’स्थागत रुपमा सो कोषमा एक सुको स’हयोग घो’षणा समेत नगरेकोबाट अधि’कांश अच’म्मित भएका छन् ।सत्तारु’ढ द’ल , सबैभन्दा धेरै सांसद र आ’म्दानी भएर पनि नेकपाले को’रोना कोषमा औप’चारिक रुपमा स’हयोग गरेको छैन ।

सो पा’र्टीमा व’र्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख सुवास नेम्वांग, पू’र्वसभामुख ओनसरी घर्ती, पूर्व सभामुख कृष्णबहादुर महराज, पूर्व उपप्र’धानमन्त्री वामदेव गौ’तमजस्ता भे’ट्रान नेताहरु छन् ।

तर उनीहरुले सुको स’हयोग घो’षणा नगर्दा नेकपाकै कार्य’कर्तासमेत आ’श्चर्यमा परेका छन् । रा’ष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले व्य’क्तिगत रुपमा कोषमा २ महिनाको तलब जम्मा गर्ने बताएपनि पार्टीले औ’पचारिक र सं’स्थागत रुपमा कोषमा एक सुको नहालेको हो ।

स’त्तामा रहेर पनि कम्यु’निष्ट नेताहरुले यत्ति ठूलो वि’पत्तीमा स’हयोगको भावना देखाउन सकेनन् । बरु सरकारी राहत र खरीदबि’क्रीमा क’म्युनिष्ट नेताकार्य’कर्ता र व्यापारीहरुको र्या\ल चुहिएको छ । हालै को’रोना रो’कथामका लागि उ’पकरण किन्न भएको स’म्झौतामा करोडौंको अ’नियमितताको आ’शंका गरिएपछि क’म्युनिष्ट सरकार पछि हटेको थियो ।

नेकपा दुईमध्ये एक अध्यक्ष केपी ओली प्रधानमन्त्रीको भू’मिकामा रहेरपनि जनताको समस्या स’माधानका लागि काम गर्न सकेका छैनन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि जनताको दुखमा स’हयोगको हात बढाउन सकेका छैनन् । बरु मासुको मिठो परिकार बनाउन खानमा मस्त छन् ।


Your Views
Related News