हार्दिक बधाई तथा स्व’र्णिम कार्यकालको शुभकामना !!!
जिल्ला कास्की पोखरा माहानगरपालिका वार्ड नं. ४ घर भई हाल विदेश ओमानमा रहनु हुने हाम्रा आ’दरणीय व्य’क्तित्व श्री काशी राम सुनवार ज्यूले मिशन नेपाल ओमानको

उपाध्यक्ष पदको जिम्मे’वारी लिनु भएकोमा वहाँमा हार्दिक बधाई तथा शुभकामना टक्याउछौ। आज मिशन नेपालका के’न्द्रीय अध्यक्ष श्री जेरी ताम्राकार ज्यूको अध्यक्षतामा बसेको के’न्द्रीय समितिको बैठकले सर्व सम्मत रूपमा मनोनयन गरीएको छ ।

देश,मुलुक,राष्ट्र ,राष्ट्रि’यता र देशलाई शीरमा राखी जनतालाई छातीमा राखी राष्ट्र नि’र्माण अभियानमा यहाँको म’हत्त्वपूर्ण योगदान र ऐतिहासिक सफलताको कामना गर्दै विदेशमा बस्नु हुनु नेपाली जनमा एक आपसी समन्वय सहका’र्य गरि समाज र देशलाई भ्र’ष्टाचारमु”क्त,विभे’दमुक्त, अप’राधमुक्त र

मानवीय सेवा र देशको युगा’न्तकारी परि’वर्तनमा यहाँको जोस,जागर र हौसला बढोस। देशले काँचुली फेरोस, देशका राष्ट्र निर्मा’णकार्य सं’वाहक युवा विदेशमा छन ९० लाख वरावरको हाराहारीमा रहेका हाम्रा आदरणीय युवाहरूलाई

वैक’ल्पिक रोजगार संगै देशमा. स्थापित गर्न सकियोस।
नेपाल आमाको आ’शीर्वाद रहोस। मान्यवर काशी सरमा हार्दिक बधाई तथा मंगलमय शुभकामना । जय मा’तृभू’मि नेपाल । केन्द्री’य अध्यक्ष जेरी ताम्राकार मिशन नेपाल केन्द्री’य कार्यालय काठमाडौ ।।


Your Views
Related News