काे’रोनाकाे क’हरले गर्दा २५ दिनदेखि देश लकडाउनमा छ । म’जदुरहरुले राजधानी छाडेर घर गएकाे विभिन्न संचारमाध्यमहरुमा समाचार आइरहेकाे छ । युवा नेता गगन थापा देखि रामकुमारी झाक्री सम्मले म’जदुरकाे हक र हितकाे बारेमा बाेलिरहेका छन् ।

शुक्रबार मात्र प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू भन्ने सन्देश जारी गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाह थप आ’क्राेशित बनेका छन् । प्रधानमन्त्रिकाे भनाई लगत्तै पूर्वराजाले ट्वीट गर्दै आ’क्राेस व्यक्त्त गरेका हुन् ।

उनले राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम म’जदूर वर्गका हक र हि’तका लागि देशैभर संचालनमा रहेका संगठनहरु हात बाँ’धेर बस्नु मु’र्खतापुर्ण रहेको बताएका छन् । उनले लेखेका छन् , “संगठनहरुले म,जदूर वर्गको अपमान गरेको उनको ठहर छ । म,जदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई न’कार्न नमिल्ने उनकाे भनाइ छ ।


Your Views
Related News