उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सभापति बिमलप्रसाद श्रीवास्तवको ने,तृत्वमा प्रतिनिधिमण्डल बनाई सरोकारवाला निकायहरुको काम का,रबाही माथि अनुगमन गर्ने भएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकले को,रोना भा,इरस सं,क्रमणको रो,कथामका लागि लकडाउन भएपछि समितिको काम प्र,भावित भएको भन्दै प्रतिनिधिमण्डल मार्फत काम गर्ने नि,र्णय गरेको हो। यस्तै समितिले खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको विषयमा पछिल्लो समय भएको कामहरुको सम्बन्धित निकायसँग जानकारी लिने नि,र्णय समेत गरेको छ।

समितिको बैठकमा सांसदहरुले लकडाउनको अवस्थामा आपूर्तिमा हुने स,मस्याको समाधानका लागि सरकारले तयारी गर्नुपर्ने बताएका छन्। यस्तै अत्यावस्यक क्षेत्रका उद्योग व्यवसाय सञ्चालन हुनुपर्ने, गर्नैपर्ने विकास नि,र्माणका कार्यहरुलाई सुचारु गर्नुपर्ने, लकडाउनमा अ,लपत्र परेका श्रमिकको व्यवस्थापन गर्नुपर्ने लायतका विषयमा सरकारले उचित कदम चाल्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

सांसद भिमसेनदास प्रधानले लकडाउन लम्बिदै जाने र भारतमा समेत म,हामारी बढ्यो भने खाद्यान्न आपूर्तिमा स,मस्या हुने बताए। उनले सरकारले भारत र चीनबाट अहिले नै आवश्यक पर्ने खाद्यान्न आयात गरी फुड बैंकमा राख्न समितिले सु,झाव दिनुपर्ने बताए। उनले भने, ‘भा,इरस कन्ट्रोल भएन र भारतमा म,हामारी फैलियो भने त भोलि भारतले आफ्नैलाई थेग्न सक्दैन खाद्यान्नमा। त्यहाँबाट आउने सबै आपूर्ति कमी भयो भने त त्यसको असर नेपाललाई पर्ने भयो। त्यो अवस्थालाई अघि नै अध्ययन गरेर सरकारले अझ कति चाहिने हो आफ्नो फुड बैंक बनाउन सक्नुप-यो।’

सांसद देवेन्द्र पौडेलले को,रोना भा,इरसको सं,क्रमितको संख्या बढ्दै जाने र लकडाउनको समय अवधि लम्बिदै जाँदा सरकारले आपूर्तिलाई नियमितता दिन सक्नेगरी तयारी गर्नुपर्ने बताए। उनले भने, ‘बि,रामी बढ्दै जाने र लकडाउन थपिदै गयो र भारतमा झन् थपिदै गयो भने आपूर्तिको स,मस्या हुन्छ। त्यो बारेमा अहिले नै सोच्न प-यो नी त। जस्तो चामल सबैभन्दा धेरै बाहिरबाट आउँछ।’ सांसद पौडेलले अत्यावस्यक विकास नि,र्माणका कामहरु समेत सुचारु हुनुपर्ने बताए। उनले भने, ‘निर्माणाधिन ७० वटा पुल ध,रापमा छन्, ती पुल नबन्ने हो भने स,मस्या हुन्छ। श्रमिकले काम पाएका छैनन, पुल चाहिँ ध,रापमा छन् र बाढी आउँदा वित्तिकै फेरि बगाएर लैजान्छ, नोक्सानी हुन्छ। कतिपय सिमेन्ट बोकेका गाडीहरु बाटोमा रोकिएर बसेका छन्। समयमा पुगेन भने विग्रिन्छ। अब यस्ता स,मस्यालाई फुकाइदिनुप¥यो।’

सांसद सोमप्रसाद पाण्डेले अ,लपत्र पर्ने गरी म,जदुरहरुलाई स,हयोग नगर्ने ठेकेदार र व्यवसायीहरुलाई सरकारले निर्देशन दिनुपर्ने बताए। उनले काम हुँदासम्म लगाउने र अ,प्ठेरो पर्दा म,जदुरलाई अपलपत्र पारेर ठेकेदार नै बेपत्ता हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। उनले भने, ‘जुन ठेकेदार अथवा व्यवसायीले ती मान्छे लैजानु भयो म,जदुरहरु, त्यो मा अलिकति ध्यान पु-याइदिनु प-यो। आफूसँग कति म,जदुर थिए र ति म,जदुरहरुले खान पाए की पाएनन्। उनीहरुको अवस्था के छ, त्यसको निम्ती ठिक छ। त्यो अब व्यवसायीहरुलाई ठे,केदारहरुलाई सरकारले कुनै व्यवस्था गर्नुप-यो। कुनै आर्थिक स,हयोग गर्नुप¥यो भने गर्नुपर्छ। तर त्यसको बढी खोजी गर्ने काम र रेखदेख गर्ने काम ठेकेदारले गर्नुप¥यो। यो कुरा हामीले अहिले म,जदुरको तर्फबाट कुरा गर्दा यसमा एकदम कडारुपमा हामीले निर्देशन पनि दिन प¥यो। अहिले धेरै ठाउँमा काम लगायो पछि ठेकेदार पनि बेपत्ता छन् ति व्यवसायी पनि बेपत्ता छन् म,जदुरले दुःख पाएका छन्।’

सांसद बिन्दा पाण्डेले नागरिकहरुबाट स्वास्थ्यको जानकारी कलसेन्टर मार्फत लिए जस्तै स,मस्यामा परेका श्रमिकहरुको स,मस्या पनि सरकारले कलसेन्टर मार्फत लिने व्यवस्था मिलाउन समितिले निर्देशन दिनुपर्ने बताइन्। उनले तामझामका साथ श्रम मन्त्रालयमा स्थापना गरिएको कल सेन्टर स,मस्या परेका श्रमिकहरुले सम्पर्क गर्ने व्यवस्था गरेमा स,मस्यामा परेकाहरुको जानकारी पाउन सजिलो हुने बताए।

सांसद अमृता अग्रहरीले सरकारले राहत वि,तरणमा बेइमानी गरेको बताइन्। उनले म,जदुरहरु कुनै भि,खारी नभएकोले अ,प्ठेरोमा परेका श्रमिकहरुलाई सम्मानजनक रुपमा रा,हत उपलब्ध गराउन समितिले सरकारको ध्यानाकर्णण गराउनुपर्ने बताए। उनले भने, ‘उनीहरु भि,खारी होइनन्। उनीहरुको स,हयोग लिनु बाध्यता हो। काम नभएर स,हयोग लिनु परिरहेको छ।’ उनले कतिपय जिल्लामा आफ्नो पार्टीको मान्छेलाई मात्रै राहत वि,तरण गरिएको तर भोको मान्छेले रा,हत पाउन नसकेको बताए।

बैठकमा सांसदहरुले श्रमिकहरुलाई घरभाडा छुट गर्ने भन्ने सरकारको अपुस्ट नि,र्णयले सामाजिक द्धन्द्ध बढाउने काम गरेको बताएका छन्। यस्तै राहत वि,तरणमा एकरुपता हुन नसकेको, पाउनुपर्नेले रा,हत पाउन नसकेको तथा गुणस्तरहिन सामग्री राहतमा वि,तरण गरिएको भन्दै समितिले समेत अनुगमन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।


Your Views
Related News