काठमाडौं : रा’ष्ट्रिय आवि’ष्कार के’न्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले नेपालमा को;रोना भा’इरसको सम्भा\वित जो’खिम रोक्न स’क्रियता जनाउँदै आएका छन् । उनले को’रोना रो’कथामका लागि आफै उत्पादन गरेको पीपीई प्रदान

गर्दै आएकोमा अब उनले साथमा ‘फेस भाइजर’ पनि दिने बताएका छन् । पुनले फेसबुक मा’र्फत जान’कारी गराउँदै डा’क्टर र नर्सहरुको सु’रक्षाका लागि पीपीइ गाउनसँगै फेस भाइजर समेत निः शुल्क उ’पलब्ध गराउने जा’नकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि रा’ष्ट्रिय आविष्कार के’न्द्रले डा’क्टरहरु र न’र्सहरुको सुर’क्षाको लागि PPE को गाउन बाँड्दा तल फोटोमा देखाइए जस्तै मुख छोप्ने कभर अर्थात Visor हरु पनि दिइनेछ।’

यस्तै उनले उक्त फे’सियल भाइजर क’भरहरु प्रो’टेक्ट नेपालले बनाएको बताएका छन्। उनले प्रोटेक्ट नेपालका भाइ बहिनीहरुले थ्रीडी प्रिन्टिङ, इन्जे’क्शन मोडलिङ, सीएनसी लेजर लगायत विभिन्‍न मेशि’नहरु प्रयोग गरेर बनाएको बताएका छन्।

यी सबै काम प्रो’टेक्ट नेपालका सं’योजक मेका’निलक इन्जि’नियर रामचन्द्र थापा र डा. रोशिना थापाले बनाएका हुन। उनीहरुले आफ्‍नै स्थानीय स्रोत साम’ग्रीहरुबाट फेसियल भाइजर बनाएर आ’विष्कार नेपाललाई दिएका छन्।

फेसियल भाइजर कसरी बन्छ भन्‍ने बारे उनीहरुले आफूले बनाएको भिडियो समेत पो’स्ट गरेका छन्। यसैबीच उनले राष्ट्रिय आ’विष्कार के’न्द्रले सि’त्तैमा अस्पता लमा काम गर्ने इन्टर्न, रेसिडेन्ट डाक्टर, नर्स’हरुलाई समेत पीपीई प्र’दान गर्ने बताएका छन् ।

अस्प’तालको प्रशासनले उनीहरुलाई पीपीइ दिएन भनेर अनुरोध गरि रहेका हुँदा उनीहरुलाई पीपीई प्रदान गर्ने फेसबुकमा जानकारी दिएकशा छन् । उनले भारत तर्फको सीमानामा काम गर्ने स्वास्थ्यक’र्मीहरु, सशस्त्र प्रहरी र नेपाल प्रह’री जस्ता सुरक्षाकर्मीहरु, केही जिल्लाका सिडिओ लगायतले पनि माग गरेको हुँदा जे जति सकिन्छ प्र’दान गर्ने जनाएका छन् ।


Your Views
Related News