काठमाडौं : सत्तारु’ढ दल नेपाल कम्युनि’स्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्या’देश देशका लागि अनि’ष्टकारी भएको प्र’तिक्रिया दिएका छन् ।

सोमबार साँझ आफ्नो ट्वीटर ह्यान्ड’लमार्फत उनले भने, ‘कोरोना सं’क्रमणबाट जनताको सु’रक्षा गर्न सिंगो रा’ष्ट्रलाई एकताव’द्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवै’धानिक परिषदमा नि’यन्त्रण र स’न्तुलनको मा’न्यतालाई ख’ण्डित गर्ने गरी अध्यादेश ल्याइनु अ’नुचित र देशको लागि अ’निष्टकारी हो।’

सोमबार बसेको मन्त्रिप’रिषद बैठकको सिफारिसअनुसार रा’ष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश आजै जारी गरेकी छन् ।रावलका अनुसार देशमा राज’नीतिक स्थायित्व कायम गरी बाह्य चलखेल बन्द गर्ने ध्येयले राजनी’तिक दलहरुका बीच निकै

लामो छलफल र पराम’र्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानून ल्याइएको थियो ।त्यस्तैगरी उनले तत्का’लीन नेकपा (एमाले) को निकै ठूलो प्रयासपछि संवैधानिक परि’षदमा विपक्षी दलको नेता रहने धा’रणाले संविधानमा स्थान पाएको स्म’रण गराए ।

उनले भने, ‘यसका वि’रुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अ’स्थिरता र बाह्य चल’खेलको चरण’तर्फ ध’केल्ने ख’तरा उत्प’न्न भएको छ । यस्ता अनि’ष्टकारी अध्यादेश खा’रेज हुनुपर्छ ।’रावलले व्यक्त गरेको बिचार जस्ताको त्यस्तै को’रोना संक्र’मणबाट जनताको सुर’क्षा

गर्न सिंगो रा’ष्ट्रलाई एकता’वद्ध गरी अघि बढ्नुपर्ने अ’वस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी वि’भाजनलाई सहज तुल्याउने र संवैधानिक परि’षदमा नि’यन्त्रण र सन्तु’लनको मान्य’तालाई खण्डित गर्ने गरी अध्या’देश ल्याइनु अनु’चित र देशका लागि अनि’ष्टकारी हो ।

देशमा राजनी’तिक स्था’यीत्व र कायम गरी बाह्य चलखेल बन्द गर्ने द्येयले राजनीतिक दलका बीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फु’टाउन नसकिने गरी राजनीतिक दल सम्बन्धी कानुन ल्याइएको थियो ।

त्यसै गरी त’त्कालिन नेकपा एमालेको निकै ठूलो प्र’यासपछि संवै’धानिक परि’षदमा वि’पक्षी दलको नेता रहने धा’रणाले संविधानमा स्थान पाएको थियो ।यसका वि’रुद्ध ल्याइएका यी दुबै अध्या’देशले देशलाई पुन राजनीतिक अ’स्थिरता र बाह्य चल’खेलको चर’ण तर्फ ध’केल्ने ख’तरा उत्पन्न भएको छ । यस्ता अ’नष्टिकारी अध्या’देश खा’रेज हुनुपर्छ ।’


Your Views
Related News