काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पैसा कमाउनको लागि राजनीतिमा नआएको स्प’ष्ट पारेका छन् । उनले आफू बोली र व्यवहारमा प्रति’बद्ध व्यक्ति भएको समेत विश्वास दिलाएका छन् । रासससँगको विशेष कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

राससले कोभिड–१९ को उ’पचारका निम्ति हालसम्म औ’षधि वा खो’पको त विकास भएको छैन । तर, पिपिइदेखि अन्य प’रीक्षणका साम’ग्रीको पनि राम्रोसँग व्यवस्थापन हुनसकेको छैन । अर्कातिर ख’रिदको विषय पनि वि’वादमा छ । यसलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

उनले भनेका छन्,”हामीले कतिपय होटलमा जाँदा त्यहाँ एक प्रकारको धुन बजिरहेको सुन्छौँ । त्यो सुम’धुर धुन हो तर नेपालमा एकथरि क’र्कस धुन मात्र निकालिरहने समूह छन् । मैले पटक–पटक भनेको छु, मेरो र यो सरकारको भ्र’ष्टाचार विरु’द्धको प्रतिब’द्धताका बारेमा, म भ्र’ष्टाचार गर्दिनँ र हुन दिन्न भनेर ।

मैले शेषपछि हुने गरी मेरो र श्रीम’तीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु । मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो । मलाई पैसा कमाउनु छैन । म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ । म बोली र व्यवहारमा प्रतिबद्ध छु ।”

उनले अघि थपेका छन्,”खाली कुरा के हो भने पहिले–पहिलो भएका भ्र’ष्टाचारका मु’द्दालाई यो सरकारले छानबिन र कारवाही गरेको हुँदा यही सरकारले भ्रष्टा’चार गरेको भन्ने ढङ्गले कु’प्रचार गर्ने गरिएको छ । जस्तो बालुवाटारको ललिता निवास प्र’करण विगतमै भएको हो । हामीले चाँजबुझ अघि बढायौँ । वाइ’डबडी प्र’करणको कुरा पहिल्यै शुरु भएको हो ।

३८ केजी सुन प्रक’रणमा हाल करिब ७३ जना कारा’गारमा छन् । धेरैलाई मु’द्दा लागेको बताउँदै २२–२४ जनालाई जिउँदै पोल्ने पनि पहिले सांसद भएर बसेका थिए । तिनीहरु छानबिन आएपछि शासन सुव्यवस्था नभएको र भ्र’ष्टाचार भएको भनी आरोप लगाइएको छ । तर सबै अनि’यमितता एकै पटक नरोकिन सक्छन् । सुशासन लामो यात्रा हो ।”

उनले अघि भनेका छन्,”प्रधानमन्त्री अहिले पहिलेको जस्तो खरिद बिक्रीको का’रोवार गर्दैन । पहिला–पहिला आफूले गरेकाले त्यही सम्झिएर वा ऐनामा हेर्दा आफ्नो त्यही अनुहार देखेर अहिले अरुले पनि त्यही गरेको हुनुपर्छ भन्ने हल्ला चलाइरहेका छन् । स्वास्थ्य साम’ग्रीसम्बन्धी स’म्झौता र र’द्द गर्ने काम स्वास्थ्य मन्त्रालयको सम्बन्धित विभाग हो । सम्झौ’ता रद्द भएको मैले प्रेस ब्रि’फिङबाटै थाहा पाएको हुँ ।

त्यसका प्रधानमन्त्री र मन्त्रि’परिषद्लाई जोडेर प्र’चार गरिनु कर्क’श धुन बजाउनुजस्तै हो । यो कुरा भ्रम सि’र्जना गर्ने, जनता अ’ल्मल्याउने र सरकारलाई असफल पार्ने मनसायबाट प्रेरित हुन् । स्वास्थ्य साम’ग्रीसम्बन्धी त्यो स’म्झौता र’द्द भयो, जमानत जफत भयो र कालोसू’चीमा राखियो, अनि’यमितता गर्नेलाई का’रवाही हुन्छ । अधि’कार प्राप्त निकाय र व्यक्तिले सहीरूपमा त्यसको प्रयोग गर्नुपर्छ । आश’ङ्का गर्नु अन्यथा होइन, छा’नबिन हुँदा ग’लत पाइए कार’वाही हुन्छ तर जेमा पनि शङ्का गरेर यस्तो स्थि’तिमा काम गर्ने मान्छेलाई ह’तोत्साहित गर्नु हुँदैन ।”


Your Views
Related News