काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जनताको साथ, समर्थन र मायाको आडमा हिजो जसरी प्रहरी भएर अ,पराधीहरुको दोहोलो काढेकोजस्तै अब पनि समाजमा व्याप्त थुप्रै विकृति विसंगतिहरु वि,रुद्ध कुनै न कुनै रुपमा भूमिका नि,र्वाह गर्ने बताएका छन् ।

सांसद अ,पहरण गरेको आ,रोप लागेपछि बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले अफवाह , भ्र,म र नि,योजित रुपमा चालिएका ब,दनामीका यो,जनाहरु वि,गतमा जस्तै पानीको फोका सावित हुने दा,वी गरेका छन् ।

‘म देश र जनताको सुरक्षामा आफ्नै ज्यान ख,तरामा हालेर खटेको एक सि,पाही हुँ । जे गरेँ त्यो सबै यहाँहरु सबैलाइ थाहा छ । प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन । फेरी पनि कुनै न कुनै रुपमा देश र जनताको हित हुने काममा लागि रहनेछु तर कुनै पनि दिन आफ्नो स्वार्थको खा,तिर कुनै अनैतिक र गैरकानुनी काम गर्ने छैन,’ खनालले फेसबुकमा लेखेका छन् ।

यस्तो लेखेका छन् खनालले फेसबुकमा :

आदरणीय दाजुभाइ दिदिबहिनीहरु

सादर नमस्कार ।

सत्य, सेवा सुरक्षणमको मूल मर्म अनुसार देश र जनताको सेवामा लाग्ने सो,चसहित नेपाल प्रहरीको नि,रीक्षक रुपमा भर्ना भएर आफ्नो लगन, संगठन र सरकारको विश्वास अनि यहाँहरुको माया र आ,शिर्वादले प्रहरी सेवाको सर्वोच्च पद प्रहरी माहानिरिक्षकसम्म केहि समय अगाडीदेखि सेवानिवृत जीवन बिताइरहेको छु ।

सेवा अवधिको विद्यमान कानुनी व्यवस्थाले गर्दा अझै केहि गरौँ भन्ने जोश, जाँगर र उत्साह रहँदै सेवा नि,वृत भएकोले कहाँ कसरी आफ्नो जीवनको आगामी दिनहरु आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ भन्ने चिन्तन मनमै भएपनि लामो प्रहरी सेवाको दौ,रान ह,तपत कहिले आ,राम गर्न नपाएको र परिवारसँग समय बिताउन पनि नपाएकोले गर्दा केहि समय घर परिवार र आफ्नै निम्ति खर्च गरौँ भन्ने सोचबाट निर्दिष्ट रहेर त्यसै अनुसार बसिरहेको थिएँ ।

तर यस्तैमा सारा संसारलाई नै दुख दिने को,रोना भा,इरसको म,हामारी सुरु भएर त्यसको प्र,भावले हाम्रो मुलुकलाई पनि आ,क्रान्त पार्दै लगेपछि यो स,मस्याको दौ,रान देश र जनताको हितमा केहि गर्न सकिन्छ कि ? भन्ने चिन्ता हुनु स्वाभाविक थियो ।

त्यसै दौरानमा विभिन्न साथीभाइहरुसँग छलफल र कुराकानी हुँदै गर्दा संघीय संसदका माननीय सदस्यद्वय महेश बस्नेत र किसान श्रेष्ठसँग पनि कुराकानी भयो र कुराकानीको दौरान वहाँहरुले लकडाउनले अ,लपत्र परेकाहरुको उद्दार गर्न वा उनीहरुलाइ सुरक्षित घर पुर्याउन कसरी सकिन्छ भन्ने अध्ययन गर्नको लागि सुरुमा बनेपा बर्दिवास सडकबाट घर जानेहरुको के कस्तो अवस्था छ भनेर हेर्न जाने योजनामा रहेको जानकारी दिनु भएपछि म पनि त्यस विषयमा केहि सु,झाव, सल्लाह दिन सक्ने, योजना नि,र्माण गर्न सक्नेछु भन्ने ठानेर वहाँहरुसंगै गएको थिएँ ।

नेपाल प्रहरीको पूर्व महानिरिक्षकको हिँड्डुल यसै पनि सबैलाइ थाहा हुन्छ । त्यसमा पनि मैले जाँदै गर्दा बाटोमा परेको काभ्रे जिल्लाका एसपीसँग त फोनमा कुरा नै गरेर जाम हटाउन भूमिका खेल्न अ,नुरोध नै गरको थिएँ । सं,कटमा मानवीय सहयोग अनि राजकीय रुपमा उद्दार के कसरी हुनसक्छ भन्ने प्रमुख लक्ष्यसहितको त्यो यात्राको दौ,रान पनि मा,ननीयज्यहरु नि,रन्तर जस्तै राजनीतिक कुराकानी पनि गर्नुहुन्थ्यो जुन मलाई अस्वाभाविक पनि लागेन ।

यसैक्रममा हामी सबैको चिनजानका साथी मनानीय डाक्टर सुरेन्द्र यादवजीको जनकपुरस्थित घरमा गएर खाना खाएका थियौं र त्यहाँ माननीयज्यूहरुसँग आपसी कुराकानी गर्ने क्रममा माननीय सुरेन्द्र यादवजीले पार्टीको आन्तरिक अवस्थाहरु अवगत गराउनुभयो र त्यहिँ क्रममा धनुषामै वहाँले आफ्ना सहकर्मी उमाशंकर अडगरियालगायतसँग कुराकानी गरेपश्चात वहाँ हामीसँगै काठमाडौँ आउने कुरा भयो जस अनुसार हामी अत्यन्त सौहार्दयता साथ सँगसँगै काठमाडौँ आयौं ।

आफ्नो ड्राइभर, ब,डीगार्ड, स्वकीय सचिव अनि आफन्तसहित आउनुभएका माननीय सुरेन्द्र यादवज्युलाई नक्सालमा अवस्थित वहाँ बस्ने होटेलमा छोडेर म आफ्नो घर आएर सुतेको थिएँ । जब केहिबेर आ,राम गरेर उठें तब विभिन्न अनलाइनदेखि कतिपय सामाजिक सञ्जालमा माननीय सुरेन्द्र यादवजिको अ,पहरण भएको भन्ने मात्रै हैन त्यस काममा म समेत सहभागी भएको भन्ने जस्ता भ्रमपूर्ण समाचारहरु पढ्न पाएँ ।

माननीय सुरेन्द्र यादवजी अ,पहरित भएको वा त्यस्तो केहि हैन भनेर वहाँ स्वयमले प्रष्ट पारिसक्नुभएकाले त्यस बारेमा अरु केहि भन्न आवश्यक नै छैन । तर हुँदै नभएको कुरालाई आधार मानेर जे जसरी म समेतलाई अ,पहरणकारीको रुपमा प्रचार गर्ने काम गरिएको छ त्यसको नि,न्दा र भत्र्सना गर्दछु ।

मानवीय सेवा भाव र राजकीय जि,म्मेवारी बोधसहितको कामको योजना लिएर हिँडनुभएका माननीय सदस्यज्यूहरुले त्यसो गर्दैगर्दा आफ्ना सारा राजनीतिक सम्पर्क र कुराकानीहरु रोक्नुपथ्र्यो भन्ने कुरा पनि भएन र वहाँहरु उद्दार र सहयोगको बारेमा चिन्तित रहँदै गर्दा पनि आफ्नो ने,तृत्वसँग सम्पर्कमा रहने र गतिविधिको जानकारी दिने अनि संयोगले नै भएको भएपनि भएका राजनीतिक कुराकानीहरुको विषयमा आवश्यक समन्यव र जानकारी दिने कुरालाई अस्वाभाविक मान्ने पनि कुरा थिएन ।

म देश र जनताको सुरक्षामा आफ्नै ज्यान ख,तरामा हालेर खटेको एक सिपाही हुँ । जे गरेँ त्यो सबै यहाँहरु सबैलाई थाहा छ । प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन । फेरी पनि कुनै न कुनै रुपमा देश र जनताको हित हुने काममा लागि रहनेछु तर कुनै पनि दिन आफ्नो स्वार्थको खा,तिर कुनै अ,नैतिक र गै,रकानुनी काम गर्ने छैन ।

जनताको साथ, समर्थन र मायाको आडमा हिजो जसरी प्रहरी भएर अ,पराधीहरुको दोहोलो काढेको थिएँ, अब पनि समाजमा व्याप्त थुप्रै विकृति विसंगतिहरुको वि,रुद्ध कुनै न कुनै रुपमा भूमिका नि,र्वाह गर्ने नै छु । मलाइ विश्वास छ, सदाझैं जब सत्यले असत्यलाई विस्थापित गर्नेछ तब अफवाह, भ्रम र नियोजित रुपमा चालिएका ब,दनामीका योजनाहरु विगतमा जस्तै पानीको फोका सावित हुनेछन ।

धन्यवाद ।


Your Views
Related News