काठमाडौ : पू’र्वप्रधानमन्त्री तथा सं’घीय समाजवादी पा’र्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कु’र्सीमा रहुन्जेल लो’कतन्त्रमाथि खत’रा भइरहने बताएका छन् ।

सरकारले सोमबार जा’री गरेका अध्या’देश फि’र्ता लिने नि’र्णय गरेपछि ट्वीट गर्दै भट्टराईले समा’जवादीत’र्फ हानेको अध्या’देशको गोली लागेर प्रधानमन्त्री ओली आफैं घा¥इते भएको बताए। समाजवादीत’र्फ हानेको अध्या’देशको गो’ली

आफैतिर फर्केर घा¥इते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री ओलीले अध्या’देश फि’र्ता लिएछन्। यसबीचमा उनी र उनको आडमा भएको ग’म्भीर अ’पराध लु’क्दैन र त्यसको छा’नबिन/कार’बाही हुनैपर्छ ।

उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सा’वधान!,’ उनले लेखेका छन्। यसअघि समा’जवादी पा’र्टीका सांसद सुरेन्द्र यादवलाई पू’र्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अप’हर’णको शै’लीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए।

पार्टी फुटाउने यो’जनासहित ल्याइएका सांसद यादवलाई मेरियट होटलमा राखिएको थियो। उनी बिहीबार बिहान उक्त होटलबाट फु’त्किएपछि समाजवादी पा’र्टी फु’टाउने योज’ना तु’हिएको थियो । यता प्रमुख प्रति’पक्षी नेपाली कांग्रेसले पनि अ’पहरण शै’लीमा सांसद उठाउनेलाई कार’बाही हुनुपर्ने माग गरेको छ।

‘अ’ध्यादेश फि’र्ता लिएर सरकारले ग’ल्ती सच्यायो,अब अ’पह’रण शै’लीमा सांसद उठाउने क’र्ममा सं’लग्नलाई का’र्वाहीको प्रती’क्षामा छ देश! कांग्रेस प्र’वक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्,‘जनताको त’र्फबाट आ’ग्रह छ अब स’म्पुर्ण ध्या’न र श’क्ति कोरो’ना वि’रुद्धको सं’घर्षमा के’न्द्रित गरौं। पहिले नागरिकको जीवन जोगा’औं फु’र्सदमा राज’नैतिक वि’वाद गरौंला । सेतोपाटि


Your Views
Related News