काठमाडौं : सरकारले औषधिको मूल्य नबढको स्पष्ट पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयमा आयोजित ब्रिफिङमा बोल्दै औषधीको मूल्य बढनुपर्ने कारण नभएको बताए।

‘बजारमा औषधीको मूल्य बढेको गुनासो आएको छ, औषधीको मूल्य बढनुपर्ने कारण छैन’, उनले भने, ‘कुनै किसीमको औषधीमा मूल्य बृद्धि नहोस् ।’

००००
यो पनि पढनुहोस

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमाथि नैतिकताको प्रश्न…हेर्नुहोस!

काठमाडौं । वैशाख ८ गते सरकारले ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फि,र्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिएसँगै चार दिनसम्मको राजनीतिक तरंग म,त्थर हुने अपेक्षा गरिएको छ । अब अध्यादेशका बाछिटा के के हुन सक्छन् भन्ने विश्लेषण सुरु भएको छ ।

बहादुरीपूर्वक सरकार ब्याक हटेपछि प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नैतिकताको प्रश्न उठेको छ । सल्लाह र छलफलविनै अध्यादेश ल्याउनु र चार दिनपछि नै फि,र्ता लिनुले अध्यादेश ल्याउने र जारी गर्ने प्रधानमन्त्री ओली र जारी गर्ने राष्ट्रपति भण्डारीमाथि नै,तिकताको प्रश्न उठेको हो ।

अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस, मधेस केन्द्रित दल, आफ्नै पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक, नागरिक समाज सबैको विश्वास गुमाएका थिए । अब प्रधानमन्त्री र राष्ट्रपतिमाथि दलहरूले कसरी विश्वास र भ,रोसा राख्लान् ? प्रतीक्षाको विषय बनेको छ ।

सामाजिक सञ्जालमा अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवैले नै,तिकताका आधारमा रा,जीनामा दिनुपर्ने माग उ,ठ्न थालिसकेको छ । राजनीतिक सु,झबुझ देखाउन नसक्दा कस्तो क्ष,ति बे,होर्नुपर्दो रहेछ भन्ने अध्यादेश प्र,करणले पुष्टि गरेको छ । -क्यानडानेपालबाट


Your Views
Related News