काठमान्डौ : बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षी’या युबती अंशु सापकोटा अस्प’तालबाट डि’स्चार्ज भएकी छिन । को’रोना सं’क्रमित नेपालकै पाँचौ बि’रामी बागलुङकी

१९ ब’र्षिय अंशु सापकोटाले कुनै पनि औ’षधी न’खाई को’रोना जि’तेर डि’स्चार्ज भएकी छिन । छैठौ रिपोर्ट नेगे’टिभ आएसंगै उनी शुक्रबार राती डि’स्चार्ज भएकी हुन् ।लगातार दुईपटकसम्म नेगे’टिभ रि’पोट आएकाले उनी

अस्प’तालबाट डिस्चा’र्ज भएकी हुन् ।१९ व’र्षीया अंशुलाई उनका पिताले वुझेका छन् ।योसँगै को’रोनाबाट निको हुनेको संख्या ११ पुगेको छ। आँशुको रि’पोर्ट ने’गेटिभ आएको स्वा’स्थ्य का’र्यालय बागलुङका प्रमुख सुरज गुरौँले जा’नकारी दिएका छन् ।

उनकोको अ’वस्था सा’मान्य भए पनि यस अघिको चार वटा स्वाब रि’पोर्ट को’रोना सं’क्रमण भएको पो’जेटिभ रिपो\र्ट नै आएको थियो । उनी चैत्र ४ गते बेल्जि’यमबाट कतार एयर’वेजको बि’मान हुँदै नेपाल फ’र्किएकी थिइन् ।

त्यही क्र’ममा चैत्र १५ गते को’रोना सं’क्रमण पु’ष्टि भएको थियो । गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दो’स्रो सं’क्रमित बानपा ३ गौडा’कोटकी ६५ ब’र्षीया मनकुमारी पौडेल द’म र प्रे’सर रो’गका बा’बजुद पनि सहजै को’रोनालाई जितेर फ’र्किएकी थिइन् ।


Your Views
Related News