काठमाडौं। वीरगञ्जस्थित नारायणी अ,स्पतालमा उ,पचाररत ४ जना को,रोना सं,क्रमित निको भएका छन्। उ,पचारपछि निको भएपछि उनीहरुलाई डि,स्चार्ज गर्ने तयारी भएको अ,स्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।’

उहाँहरुको पछिल्लो दुई पटकको प्रयोगशाला परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ,’ उनले भने, ‘उ,पचारपछि उहाँहरु निको भएका का,रण भोली आइतबार डि,स्चार्ज गर्ने तयारी गरेका छौं।’ उनीहरु सबै भारतीय नागरिक भएका कारण पर्साका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर डि,स्चार्ज गर्ने तयारी भएको डा उपाध्यायले जानकारी दिए।

को,रोना पो,जेटिभ देखिएका चार जनामध्ये तीन जना वीरगञ्जबाटै र एक जना रौतहटबाट उ,पचारका लागि अस्पताल लगिएको थियो। चार जना डि,स्चार्ज भएपछि अ,स्पतालमा को,रोनाका एक जना मात्र बि,रामी बाँकी रहने छन्।

जनकपुरबाट ल्याइएका सर्लाहीका १४ वर्षिय पुरुषलाई दुई दिन अघि मात्र वीरगञ्ज अ,स्पतालमा ल्याइएको हो। उनको अवस्था सामान्य रहेको डा उपाध्यायले जानकारी दिए। वीरगञ्जका ४ जना सहित नेपालमा करोना सं,क्रमण देखिएका मध्ये उ,पचारपछि निको हुनेको संख्या १५ पुगेको छ। नेपालमा हालसम्म ४९ जनामा को,रोना भा,इरसको सं,क्रमण देखिएको छ।


Your Views
Related News