आ’पतको समय मा दिन दुखि लाई राहत सहयोग गर्ने धुर्मुस सुन्तली लाई हार्दिक नमन…हेर्नुहोस् भिडियो सहित । सम्मान स्वरूप सक्दो सेयर गरौ।

रबि थापा, स्याङ्जा,
विश्वलाई नै आतं’कित बनाउने गरि उत्पन्न भएको को’रोना भाइ’रसले यती बेला विश्वलाई नै उथलपुथल बनाइदिएको छ। चिनको बुहान क्षेत्र बाट सुरु भएको नैलो परजातिको भाइरसले नेपाललाई नि अछुतो बनाउन सकेन ।

यश भाइरसले गर्दा नेपालको विभिन्न क्षेत्रमा असर गरिरहेको छ।सरकारले पनि यश भाइरसको असर लाई त्यति राम्रो सँग नहेरेको भन्ने जनताको गुनासो छ । यस भाइरसका कारण बिदेशमा र स्वदेशका नेपालीहरू एकदम पीडा पाएका छन्।काम गरेर खाने गरिब जनताको पेट भोको छ , गरिब बिद्यार्थीहरूले एक वर्ष सम्म जसोतसो पढेर भनेको बेला परिक्षा दिन असफल भएका छन्।

यस्तो महामा’रीको बेलामा पनि सरकारले गरिब जनता प्रति कुनै ध्यान नभएको गरिब जनताले बताएका छन्। तर अधिकंश समाजसेवी जनताहरूले सरकारको मुख ताकेर बस्न सकेनन् कतिले आफ्नै खल्ती बाट पैसा निकालेर गरिब जनताको पेट भर्न सफल भए , त्यस्ता जनता मध्ये धुर्मुस , सुन्तली पनि एक हुन्।

जस्ले यश भाइरस आउन भन्दा अघि सम्म अन्तर्राष्ट्रिय क्रकेट रङ्गशाल निर्माणमा खटिएर देशको गौरवमय परियोजना बनाएका थिए र यश भाइरस बाट वच्नको लागि त्यो कामलाई केही समयको लागि बन्द गरेका थिए । त्यसै गरि यश भाइरसले नेपाली गरिब जनतामा ठुलो असर परेकाले उनीहरूले यश पटक नि केही रहातहरू बितरण गरेका छन्।

बैशाख ९ गते किर्तिपुर स्थित त्रिभुवन बिश्व बिद्यालयमा अध्यनरत २०० जनालाई २०० बोरा चमाल , २०० प्याकेट नुन ,२०० प्याकेट बिस्कुट र ६०० केजी दाल सहयोग गरेका थिए । त्यसै गरि चितवन घरभै झापामा २४ अध्यनरत अलपत्र बिद्यार्थीलाई २ वटा माईक्रो रिजर्भ गरेर चितवन लिएर आएका थिए ।

त्यतिमात्र नभई ललितपुरमा अलपत्र परेका ९५ जना मजदुरलाई २ वटा बस रिजर्भ गरेर सकुशल गृहजिल्ला दाङ पठाएका छन्।विभिन्न जिल्ला बाट काठमाडौ,ललितपुर,भक्तपुरमा अस्थाई बसोबास गरिरहनुभएका शारीरिक अशक्त ,असाहाय तथा बिद्यार्थीहरू गरि ४३ परिवारलाई उहाँहरू रहनुभएकै ठाउँमा पुगी उहाँहरूको स्थिति अनुसार जम्मा १ लाख ३५ हजार रूपिया नगद सहयोग गरेका छन्।

त्यसै गरि काठमाडौ , भक्तपुरमा अस्थाई बसोबास गरिरहनु भएका पिडामा रहनुभएका आमाहरूका लागि १ लाख ८ हजार आर्थिक सहयोग गरेका छन्। उनीहरूले भनेका छन् दुख पिडामा कोही परेका छन् भने हामीलाई सम्पर्क गर्दिनु हामी खुलेर सहयोग गर्छौ भनेर भनेका छन्।

https://www.facebook.com/dhurmussuntalifoundation/videos/680733339377533/?app=fbl

https://www.facebook.com/dhurmussuntalifoundation/videos/1090210471344391/?app=fbl


Your Views
Related News