काठमाडौँ, १४ बैशाख | आइतबार सर्वोच्च अ,दालतले ज्ञानेन्द्र शाहीलाई प,क्राउ गरी थुनामा राख्नुको का,रण त,त्काल पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ |

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले शाहीलाई के का,रणले थुनामा राखिएको हो भन्ने बारेमा लिखित रूपमा स्प,ष्टीकरण पेश गर्न आदेश जारी गरेको हो। साहिको तर्फ़ बाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले स,र्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

सामाजिक संजालमा नराम्रो कुरा बोलेको र प्रहरीमाथि अ,भद्र ब्येभार गरेको हुनाले उनलाई अ,नुसन्धानको लागि प,क्राउ गरेको थियो | उनको पक्ष्यबाट शाहीले कुनै ठुलो अ,पराध नगरेको हुनाले तत्काल रिहा गर्नुपर्ने माग सहित शुक्रबार स,र्वोच्चमा ब,न्दीको निवेदन दायर भएको थियो।


Your Views
Related News