दोहा, कतार : विश्वभर महामा’रीको रुपमा फै’लिएको को’रोना भाइ’रस नि’यन्त्रणको लागि कतारले नेपाललाई स्वास्थ्य सा’मग्री स’हयोग पठाउने भएको छ ।

अमिर शे’ख तमि’म बिन ह’माद अल थानीको नि’र्देशनमा नेपाल संगै रु’वाण्डा र टुनेसियामा आप’तकालीन स्वा’स्थ्य’ सा’मग्री स’हयोग पठाउन लागिएको कतार न्यूज एजेन्सीले बताएको छ ।कतारले यसअघि पनि इटाली,इरान र गाजामा अन्तर्राष्ट्रिय

सह’योग अ’भियानमा स्वास्थ्य सा’मग्री स’हयोग पठाईसकेको छ । स्वास्थ्य सा’मग्री संगै कतारले इटालीमा दुई फिल्ड अस्प’ताल समेत पठाएको थियो । त्यस्तै कतारमा पछीलो २४ घण्टामा ३,४२० जनामा जाँ’च गर्दा थप ९५७जनामा को’रोना

भाइरस (’कोभिड-१९) सं’क्रमण भेटि’एको छ भने ५४ जना नि’को भएको स्वा’स्थ मन्त्रा’लयले जनाएको छ ।
यो संगै कतारमा भा’इरस सं’क्रमितको संख्या ११,२४४ पुगेको छ ।यो संख्या हाल सम्मकै उ’च्च हो । बि’गत केही

दिन देखी कतारमा संक्र’मण बढ्दो अव’स्थामा छ ।हालसम्म १,०६६ जना नि’को भएर घर फ’र्किएका छन् भने १०,१६८ जना उप’चारत छन् । आज सम्म ८५,७०९ जनालाई जाँ’च गरिएको मन्त्रालयले बताएको छ ।भा’इरसका का’रण हालसम्म कतारमा १० जनाको मृ,´त्यु भएको छ ।


Your Views
Related News