काठमाडौं। सांसद अपहरणको उ,जुरी दिन गएका जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बि,रुद्ध परिचालित नेकपाले यूवा विद्यार्थीहरुले उनीहरुलाई अ,बरोध गर्ने प्रयास गर्दै उनीहरु बि,रुद्ध ना,रावाजी गरेको छ।

उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ सहितका नेताहरु सरकारी वकिलको कार्यालय बबरमहल पुग्दा नेकपाका यूवा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु जसपाका नेता डा बाबुराम भट्टराईको बि,रोधमा चर्का नारावाजी गरेर बसेका थिए। उनीहरुले प्रहरी घेरालाई तोड्दै जसपाका नेता कार्यकर्ता बि,रुद्ध जाइलाग्ने प्रयास पनि गरेका थिए।

ल,कडाउनका बाबजुद सयौंका संख्यामा यूवा संघ र अखिलका नेता कार्यकर्ताहरुलाई नेकपाले बबरमहल उतारेको थियो। अन्य सर्वसाधारण झन क,डा गरिएको भनिएको ल,कडाउनका का,रण घरमै थन्किएर रहेको बेला नेकपाका सयौं कार्यकर्ता भने बबरमहलमा पुगेका थिए। उनीहरु कुन प्रयोजनका लागि कस्ले उपलव्ध गराएको पास लिएर त्यहाँ पुगे सरकारी वकिल कार्यालय पुग्ने सबै आश्चर्यमा परेका थिए।

आफ्ना नेताहरु महशे बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी म,हानिरिक्षक सर्वेन्द्र खनाल बि,रुद्ध सांसद सुरेन्द्र यादवको अ,पहरणको उ,जुरी दिन गएका उनीहरुले नेकपाको संगठित अ,वरोधको सामाना गर्नुपरेको थियो। य,द्यपी व्यापक मात्रामा परिचालित प्रहरीले यूवा संघ र अखिलका नेता कार्यकर्तालाई रोकेको थियो भने जसपाका नेताहरुलाई सुरक्षा प्रदान गरेको थियो।

आफ्ना नेताका बि,रुद्ध अ,पहरणको मु,द्धा हाल्ने जसपाको प्रयासलाई काउण्टर गर्न उनीहरुले पनि भट्टराई बि,रुद्ध साईबर क्राइम मु,द्धामा उ,जुरी दिन प्रयास गरेका छन्। उनीहरुको उ,जुरी प्रहरीले लिएको थिएन। सरकारी वकिलको कार्यालयमा पनि उनीहरुको उ,जुरी लिइएन।

प्रहरी परिसर टेकुले नलिएको सांसद अ,पहरणको उ,जुरी सरकारी वकिल कार्यालयले पनि लिन इ,न्कार गरेको हो। उ,जुरी गर्नेहरुको दुई विकल्प सकिएपछि अब जनता समाजवादीका नेताहरुले सिधै अदालतमा उ,जुरी दिने भएका छन्।

यसअघी आइतवार अ,परान्ह दुई घण्टाको प्रयासमा पनि प्रहरी परिसर टेकुले आ,रोपित अ,पहरणकारीहरुको बि,रुद्धमा उ,जुरी लिन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आफूहरुसँगै बाँकी रहेका दुई विकल्पहरु उपयोग गर्दै उ,जुरीको प्रयास गर्ने बताएका थिए। त्यसमध्येको एक सरकारी वकिल कार्यालयले पनि उजुरी लिन अस्विकार गरेपछि अब अदालत जाने विकल्प बचेको हो।

अ,पहरणमा परेका भनिएका डा सुरेन्द्र यादव, नवगठित जसपाका नेतासहित उ,जुरी लिएर गएपनि उ,जुरी नलिएको वरिष्ठ अधिवक्ता कृष्ण शर्माले बताए। उ,जुरी लिन नमानेपछि जसपाका कार्यकर्ताहरुले पनि कार्यालय परिसरमा सरकार बि,रुद्ध नारावाजी गरेका थिए।

सांसद अ,पहरण गरेको घ,टना स,रकारवादी मु,द्दा बनेर अघि बढाउनुपर्ने भएपनि मूल्य मान्यता, विधि विधान, कानुन सबै लत्याएर कानुनी राजको उपहास भएको शर्माले बताए।

उ,जुरी नलिएपछि जसपाका नेताहरू बुधवार सरकारी जिल्ला अदालत जाने तयारीमा छन्।

उ,जुरी दिन गएका सांसद यादवले कानुन ब,मोजिम छा,नबिन गरी दोषीउपर का,रबाही गर्नुपर्ने बताए। ‘हामीले दिएको जाहेरी सरकारी वकिलले पनि दर्ता गर्न मानेन,’ उनले भने।


Your Views
Related News