परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले को,भिड–१९ का का,रण विदेशमा रहेका नेपालीलाई अ,प्ठेरो पर्दा नेपाल सरकारले भूमिका खेल्ने बताएका छन् । अहिले बिश्व यतिबेला को,रोनाको सन्त्रास छाइरहेको बेलामा यस्तो बिज्ञप्ति सहित सुचना जारी गरेका थिए।

प्रतिनिधिसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्समार्फत मन्त्री ज्ञवालीले अहिले त्यस्तो अ,प्ठेरो अवस्था आइनसकेको उल्लेख गर्दै आवश्यक परे नेपाल सरकारले भूमिका खेल्ने बताएका हुन।

को,रोनाका का,रण विदेशमा रहेका नेपालीको अवस्थाबारे सोमबार पनि परराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष, सचिवमन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई सहयोगका लागि नेपाली दूतावाससँगको सहकार्य गर्न सुझाव दिँदै त्यहाँ रहेका अन्य नेपालीहरूप्रति अभिभावकको भूमिका खेल्न आग्रहसमेत गरे । ‘ नेपाल सरकारले अहिले चार चरणमा विदेशमा रहेको नेपालीलाई ध्यान दिएर काम गरिरहेको गैरआवासीय नेपालीलाई जानकारी दिए।’

ती चार च,रणहरूमध्ये पहिलो च,रणमा नेपाल सरकारले विदेशमा रहेका नेपाली श्र,मिकलाई उच्च प्राथमिकतामा राखेको छ । खाडीका पाँच देशहरुलाइ राखेका छ्न। परराष्ट्रले तेस्रो चरणमा विदेशमा छोटो समयलाई गएका वा छोटो भिसामा त्यहाँ गएका नेपालीहरूको सम्बन्धमा ध्यान दिएको छ ।

अन्तिम र चौथो चरणमा भने सम्बन्धित मुलुकमा जो भिजिट भिसामा गएका छ्न उनिहरुको पनि कुरा बुझ्ने प्रयत्न गरेका छ्न। मन्त्री ज्ञवालीले विदेशमा कुनै पनि नेपालीलाई गैरकानुनी रूपमा बस्ने वातावरण नबनाउन पनि आग्रह गरेका थिए । उनले कसैको भिसाको म्याद सकिए, नेपाली दूतावासमा सम्पर्क गरेर स,मस्याको स,माधान गर्न आग्रह गरे।

✍️✍️✍️✍️✍️अभिषेक अधिकारी


Your Views
Related News