काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा को’रोना सं’कटको अवस्थाको अध्ययन गरिरहेको र को’भिड–१९ वि’रुद्ध नेपालको सं’घर्षलाई दृ’ढताका साथ सहयोग गर्ने बताएका छन् ।

सोमबार साँझ नेपाली स’मकक्षी विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गर्दै सहयोगको प्र’तिबद्धता व्यक्त गरेका हुन्। चिनियाँ राष्ट्रपति सीले दुवै देशका स्वास्थ्य तथा मेडिकल सं’स्थाहरुलाई आ’पसी सञ्चार र सहकार्यलाई थप स’शक्त बनाउन पनि आ’ग्रह गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

पहिलोपटक देखा परेको यो म’हामारीको चु’नौती सा’मना गर्न अन्तर्राष्ट्रिय समुदायबीच ऐ’क्यबद्धता र स’हकार्यको खाँ’चो पहिलेभन्दा अझ बढेको कुरा चिनियाँ राष्ट्रपतिले औँ’ल्याएका छन्। उनले यो अवस्थामा बहुपक्षीयताको रक्षा र अन्तर्राष्ट्रिय न्या’य र नै’तिक ब’लको महत्व हुने बताए।


Your Views
Related News