✍️✍️महेश मिश्र
ए देश का अ,रिङगाल हो सबै तिर रबि रबि पुग्नु पर्छ गरिब पीडित बिदेश मा अलपत्र पर्ने युवाहरूलाई बचाउन देखि सबै काम रबि ले नै गर्ने हो भने तिमि हरु को केही काम छैन रबि लाई देश को जिम्मा दिए भो अब तिमि हरु बाट जनता ले केही पाउन सक्दैनन् गर्छन त केबल रबि ले मात्र गरिब पीडित को आवज बिहिन हरु को साहारा को केन्द्र बिन्दु नै रबि लामिछाने हुन|

तिमि हरु नाम मात्र को सरकार चलाएर बस्ने भए सारा जनता को मर्म क,ष्ट बुझ्ने चै रबि न्याय नपाएर अब सबै जनता एउटा संचार कर्मी को मा जानु भनेको काहा सम्म लज्जास्पद हो नालायक सरकार अलिकति लाज धर्म र देश र जनता को माया केही भएन है कठै मेरो देश खाली चिल्ला चिल्ला भासण ले देश रहदैन तिमि हरुको शासन सत्ता

चलाएको धेरै हेरियो अब इलिकती पनि आस रहेन जनता लाई छोडी देउ राजनीति गर्न कति लाई लुटेर भ्र,स्टाचार घुसपैठ गरेर बिदेश तिर जम्मा गरेको सम्पत्ति खाएर मोज मस्तीमा जिबन बिताउ हे भ्र,ष्ट नेता हो अब त अति भो कम्से कम मान्छे लाई त ठगेउ ठगेउ भगवान लाई चै ठग्ने कोसिस नगर प्रभु तिमि हरु कायर् हौ नि,र्दयी रहेछौ जता हेरो भ्रष्टाचार मात्र छ ह,त्या हिं,सा आ,तंक अनि ब,लत्कार ले भरिएको यो देश मा जन्म लिने हामी नेपाली कति अ,भागी रहेछौ !!तिमि हरु को जय जय होस !

सरकार अब छोडिदेउ आफ्नो सम्पती नाता र कुटुम्ब सङ रमाइलो गरेर बस मोज गर रबि लाई देश को जिम्मा देउ plz plz कम्से कम जनताको मुहार मा चमक देखिन्छ कि केही राहत मिल्छ कि तिमि हरु लाई पाल्न नसकिने भो यो प्रदेशी भुमी मा र,गत र प,सिना ले कतिन्जेल पाल्ने थकित भै सकियो

अब त छुट्कारा मिलाइ देउ सरकार राजिनामा देउ रबि ले देश रबि मय पार्ने छन

जय रबि
रबि आउ देश बचाउ
#रबिलामिछानेलाइ_प्रधानमन्त्री_बनाउ_सबै_जनता_एक_हौ!
#Iam_with_rabi_Lamichhane ????✊✊????

लेखक ✍️✍️महेश मिश्र


Your Views
Related News