काठमाडौ । नागरिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदिनको लागि अर्थमन्त्री बनाए देशको अर्थतन्त्रको कायापलट गर्न सक्ने बताएका छन् । अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।

केहिदिन अघि राहत वित,रण गर्दै गर्दा प,क्राउ परेका ज्ञानेन्द्र शाही अहिले रिहा भएका छन् । आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर प,क्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन् ।

गृहमन्त्री वि,रुद्द आफु बोलेको का,रण अहिले रा,हत वि,तरण गर्दैगर्दा प,क्राउ गरि त,नाव दिएको आ,रोप लाएका छन् । “अब रा,हत बाँढे फेरि प,क्राउ गर्ने भनेपछि अहिले म राहत बाढ्न छोडेको छु । सरकारलाई सबैभन्दा पहिला मैले नै सहयोग गरेको हुँ तर मलाई नै प,क्राउ गर्दा दु:ख लागेको छ ।” शाहीले दु,खेसो पोखे ।

ज्ञानेन्द्र शाहीले भने, “मलाई एकदिनको लागि मात्र अर्थमन्त्री बनाए देशको अर्थतन्त्रमा कायापलट गर्न सक्छु । अर्थमन्त्रीको काम भनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।”

भिडियो हेर्नुहोस्…


Your Views
Related News