काठमाडौ : अमेरिकन आ’इडल’ को १८ औं संस्क’रणमा सह’भागी नेपाली युवा दिवेश पोखरेल उ’त्कृष्ट १० मा पुग्न सफल भएका छन्। २१ वर्षीय दिवेश कार्यक्रममा ‘अ’र्थर ग’न’ नामबाट प्र’तिस्पर्धा गरिरहेका छन् ।

गायन प्रति’योगिता का’र्यक्रम ‘अमेरिकन आ’इडल’ संसारभर च’र्चित छ। उत्कृ’ष्ट स्वर र गायन शै’ली भएका व्यक्ति छानिने यस कार्य’क्रममा विभिन्न देशबाट थुप्रै प्रति’भाशाली गायकको उप’स्थिति हुन्छ ।

यसै वर्ष १८ औं सिजनमा पुग्न सफल अमेरिकन आइडल दिवेशको स’हभागीता सँगै नेपालीहरूका लागि खास बनेको छ। को’रोना भा’इरसको त्रा’समाझ जा’री कार्य’क्रममा उ’त्कृष्ट १० को छ’नौटका घरबाटै भिडियो अ’डिसन गरिएको छ ।

भिडियो अडिसनमा दिवेश सुरूमा आफ्नो घरमा ममः बनाउँदै गरेको देखिन्छन्। उनले ममः नेपालमा खुबै च’र्चित खानेकुरा भएको भन्दै यसले आफूलाई ‘नो’स्टा’ल्जिक’ अनु’भव गराउने बताउँछन् ।

उनले यही भा’वनासँग मिल्दो गीत अडि’सनका नि’म्ति छानेका छन्- सन् १९७१ मा सार्व’जनिक भएको जोन डेन्भ’रको ‘टेक मी होम, क’न्ट्री रो’ड्स’।

यो गीत गाउँदा दिवेश मग्न देखिन्थे। उनले यो गीत आफ्ना लागि मात्र नभएर संसा’रका धेरै मान्छेका लागि यो समयमा उपयु’क्त हुने बताए । सेतोपाटी बाट

भिडियो हेर्नुहोस् !


Your Views
Related News