काठमाडौं : को’रोना भा’इरस संक्र’मणको जो’खिम उ’च्च रहेको भन्दै सरकारले फेरि १५ दिन लक’डाउन (बन्दा’बन्दी) थप्ने त’यारी गरेको छ ।

मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना सं’क्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि सं’क्रमण दर बढिरहेकाले जो’खिम कायमै हुँदा ल’कडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो ।

भारतले ल’कडाउनलाई निर’न्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा ल’कडाउन हटाउँदा स्थि’ति जुनसुकै बेला पनि भ’यावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रो’तले जनाएको छ । केही मन्त्रीले को’रोना

प्रभा’वित क्षे’त्र वर्गी’करण गरी सोही आधा’रमा ल’कडाउन खु’कुलो गर्नुपर्ने धा’रणा राखेका खबर आजको नाग’रिक दैनिकले छापेको छ। नेपालगञ्जमा संक्र’मितको संख्या अ’चानक बढेपछि सरकार थप स’तर्क अ’वस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्र’मित भएका छन्। जसमा १६ जना उप’चारपछि घर फ’र्किएका छन् ।

यो पनि पढ्नुहोस !
Breaking : तराईमा को’रोना फै’लिएसँगै रातारात काठमाडौं भि’त्रिने बढदो…हेर्नुहोस् ।

काठमाडौं : तराईका विभिन्न जिल्लामा को’रोना सं’क्रमण फै’लिएसँंगै गृ’ह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जो’खिम बढेको छ ।

को’रोना विषा’णुको स’ङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए ।

सवारी साधनका लागि नागढुङ्गा नाकामा निस’ङ्क्रमण टनेल निर्मा’ण गरिएको छ ।यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडा’इ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहा’ना बनाएर मध्य’रातमा उपत्यका भि’त्रिनेको सङ्ख्या दिन प्र’तिदिन बढ्दै गएको बताइएको छ ।

त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने यो’जना बनाइएको जान’कारी महानगरीय ट्रा’फिक महाशाखाका प्रमुख तथा प्रह’री वरि’ष्ठ उपरी’क्षक भीमप्रसाद ढकालले दिए ।

निस’ङ्क्रमण टनेल नि’र्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुर’क्षित हुने देखिन्छ । खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सा’मग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना वि’षाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डि’स्इन्फेक्सन अनि’वार्य गरिनेभएको छ । आजको गोरखापत्र दैनिकले छापेको छ ।


Your Views
Related News