काठमाडौं – सत्तारुढ नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को वि,वादलाई लिएर ।प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ।

आ,त्म आ,लोचना गर्ने र उपाध्यक्ष वामदेव गौतमलाई अनुकूल समयमा प्रतिनिधिसभामा लाने ।नि,र्णय गरेर टुङ्ग्याइएको छ। माधव नेपाल र प्रचण्ड पक्षले ओलीलाई प्रधानमन्त्री ।

र अध्यक्ष दुबै पदबाट रा,जिनामा नगराइ नछोड्ने र ओली पक्षले सबै कुरा ठिक मात्रै ।गरेकोले झुक्दै नझुक्ने भन्ने अ,हंकारको आ,गोमा द्विपक्षीय आत्म-आ,लोचना, वामदेवलाई ।

प्रतिनिधिसभाको आश्वासन र स्थायीसमिति बैठक बोलाउने सहमतिको पानी छ,र्किएर ।तत्कालका लागि वि,वाद साम्य गर्ने प्रयाश भएको छ। शनिबार साँझ साढे ५ बजेदेखि ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेका क,मी ।क,मजोरी तथा पार्टीलाई छलेर भए गरेका नि,र्णयलाई लिएर प्रधानमन्त्री ओलीले ।

आत्म आ,लोचना गरेका हुन्। ओलीले सरकार सञ्चालनका क्रममा भएका ।कयौँ क,मजोरीलाई लिएर बैठकमा आत्म आ,लोचना गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।


Your Views
Related News