“नो,क्सानीको दा,यित्व सरकारले मात्रै बोक्ने हो भने कर बढ्छ’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा पछिल्लो दिनमा बजेट नि,र्माणको तयारीमा व्यस्त छन् ।

को रोना सं,क्रमणको जो,खिम र ल,कडाउनका का,रण बजेटसम्बन्धी छलफलमा उनी भर्चुअल रुपमा मात्रै उपस्थिति जनाइरहेका छन्

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान)ले गरेको कार्यक्रममा पनि उनले स हभागिता जनाए ।

म्यानको कार्यक्रममा उनले ल,कडाउनका का,रण भएको नो,क्सानीको दायित्व सरकारले मात्रै लिन नसक्ने बताए ।

अर्थमन्त्री : युवराज खतिवडा


Your Views
Related News