काठमाडौं। पुर्व युवराज पारश शाहले सम्बन्ध वि,च्छेद भएको आफैँले बताएका छन् ।उनले समाजिक संजाल फेसबुकमा ‘अन्ततः सम्बन्ध वि,च्छेद (फाइनलि ब्रे,क अप) भनेर ।
शनिबार स्ट्याट्स हालेका छन् ।

उनले सोहि स्ट्याट्समा अब खुल्ला छु भन्दै ।मध्यरातमा थपेका छन् । त्यसैगरि, ब्रे,क अपको स्ट्याट्स लेखेकै केहि ।
समयमा पोखराको जोस्टेल होटलमा रमाइरहेको भिडियो उनले सार्वजनिक गरेका छन् ।

खुशी मु,द्रामा देखिएका पारशले ‘गो को,रोना गो’ भन्दै रमाइरहेका छन् ।उनले राती १२ बजेदेखि बिहान ३ बजेसम्म आठ वटा स्ट्याट्स र फोटो सार्वजनिक गरेका छन् ।
उनले लगत्तै लेखेका छन्, ‘हे भग्वान, धेरै व्यक्तिहरू खुसी भएका छन्ज ।

ब मँ कतै पनि खुसी छुइन… मैले गरेको पोष्टको २ घण्टामा नै धेरै मानिसहरु खुशी भए ।वास्तविक कुरा हामी यो होइनौँ । हामी एउटा ब्रेड जस्तो थियौँ, हामी एक थियौँ ।

पुरूषहरुको मृ*त्यु भएपछि हाम्रा पत्नीहरू स तीमा…त्यतिबेला हाम्रो महिला शक्ति बाहिर थिए । सम्मान त्यहाँ हुन्छ जहाँ सम्मान हुन्छ  हाम्रो स,मस्या यो हो कि हामी सबैमा ग लत ।

प्रकारको शिक्षा छ … मेरो म,तलब ग,लत भनेको शैक्षिक पद्धतिको हो जसले ।मलाई र मलाई भन्छ तर कहिले पनि हामी ग,लत छइनौँ किनकि उनीहरूले ।

त्यहाँ त्यस्तै शिक्षा प्र,णाली हालेका थिए .. ग,लत का,रणले हाम्रो समाज त्यसरीनै ।ग,लत मोडियो । किनभने हामीले महिलाहरूलाई हेर्ने तरिका हामीले परिवर्तनको ।

लागि घृ,णा गर्नुको सट्टा महिलाहरूको पूजा गर्नुपर्दछ ..प्रयास गर्नुहोस् र हेर्नुहोस्, ।यो द,र्साउ नको लागि यो धेरै राम्रो समय हो … हुनसक्छ सावेजमार्ग सही तरीका थियो ।

उनले सरकारले देशभर लगाएको ल,क डाउनको पनि आ लो चना गरेका छन् ।नेपालमा को,रोना नआउने जस्ता टि,प्पणी गर्दै उनले पोखरामा रम्न आउन सबैलाई ।

आ,ग्रह गरेका छन् । उनले ‘तिमिहरु पोखरा आयौँ भने पोखरा खुल्छ भन्दै ।स्ट्याट्स लेखेका छन् । महिलालाई सम्मान गर्नुपर्छ भन्ने स्ट्याटसमा उनलाई ।

धेरैले न,कारात्मक टि,प्पणी गरेका छन् । आफ्नो जिन्दगि सुधार गर्न नसक्नेले ।अरुलाई अ र्थि उपदेश दिनु बे क्का र भएको समेत धेरैले प्र,तिक्रिया दिएका छन् ।


Your Views
Related News