बुटवल, २१ वैशाख । सीमाक्षेत्रमा क,डाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने ।

प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा को,रोनाको जो,खिम देखिएको छ । भारत र नेपाल दुवैतिर ।

ब,न्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न ।

बहानामा भारतबाट नेपाल छिरिरहेका घ,टना सार्वजनिक भएका छन् ।

प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले यस्तो प्रवृत्ति रोक्न प्रदेश सरकार ।

क,डाइसाथ अघि बढेको बताउनुभयो । उहाँको भनाइअनुसार, यसबारे सीमाक्षेत्रका ।

पालिका र सुरक्षा निकायका प्रमुखहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ ।

भैरहवा समाचारदाताका अनुसार नेपाल–भारत सीमा सिल गरिए पनि अझै लुकीछिपी ।

नेपाल आउनेक्रम रोकिएको छैन । रूपन्देही जिल्लास्थित नेपाल–भारतको खुला ।

सीमानाकामा रोहिणी, डन्डा, कोठी, दानव नदी तरेर तथा गाई(बाख्रा चराउने बहानामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ ।

गत बुधबारमात्रै भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाउँलेले गैँडहवा ।

एकान्तवास (क्वारेन्टाइन)मा पु¥याएको गैँडहवा गाउँपालिकाका स्वास्थ्य ।

सीमानाकामा सुरक्षा सतर्कता बढाउँदाबढाउँदै पनि अ,पवादका रूपमा केही व्यक्ति नेपाल ।

प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर २७ गणका प्रहरी नायव उपरीक्षक ।

निरंकार शुक्लाले बताउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ।


Your Views
Related News