काठमाडौं : प्रधानमन्त्री तथा नेपाल क,म्युनिस्ट (पार्टी) केपी शर्मा ओली सचिवालय बैठक चलिरहेका बेला बीचबाटै बाहिरिएका छन् ।

प्रधानमन्त्री नि’वास वालुवाटारमा बसेको बै,ठकमा प्रधानमन्त्री ओलीलाई ‘एक व्यक्ति एक पद’को मागलाई अर्को समूहका ने,ताले उ,ठाएपछि उनी नि,स्किएको बताइएको छ। प्रधानमन्त्री ओलीले काम भएको बताउँदै बा,हिरिएको बताइएको छ।

बिहीबार बोलाइएको बैठकका ए’जेण्डा तय गर्न बोलाइएको बैठकमा अ,समझदा’री बढेपछि प्रधानमन्त्री बै,ठक छो,डेर नि,स्केका हुन्। रा,जनीतिक प्रति’वेदनमा समावेश गर्ने विषयमा समेत ओली र अर्का अध्यक्ष प्रचण्ड विच म,तभेद रहेको छ।

अध्या’देश र सरकारका कार्य’शैली प्रतिवे’दनमा समावेश गर्न खोजेका प्रचण्डको प्र,स्तावलाई ओलीले अस्विकार गरेका छन्। स्थायी समितिको बैठक बिहीबार ११ बजे पार्टी के’न्द्रीय का’र्यालय धुम्बाराहीमा बोलाइएको छ।


Your Views
Related News