काठमाडौं । ल,कडाउन जेठ ५ गतेसम्म ल,म्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बै,ठकले आगामी जेठ ५ गतेसम्म ल,कडाउन लम्ब्याउने नि,र्णय गरेको हो ।

चैत ११ देखि सरकारले जा,री गरेको ल,कडाउनको अ,वधि भोलि बिहीबार सकिँदैछ । ल,कडाउनकै बीच यतिबेला नेपालमा को,रोना सं,क्रमितको संख्या ८२ पुगेको छ ।

अन्तराष्ट्रिय तथा राष्ट्रीय हवाई उडान र सीमा ना,कामा आवागमनमा लगाएको रो,कलाई जेठ १८ गतेसम्म ल,म्ब्याउने मन्त्रिपरिषद्को बै,ठकले नि,र्णय गरेको छ ।

साथै बै,ठकले भोलि २५ गते बुद्धजयन्तीको अ,वसरमा साँझ ७ बजे दी,प प्र,ज्ज्वलन गर्न पनि ना,गरिकहरुलाई आ,ग्रह गरेको छ ।

Source by ratopati


Your Views
Related News