काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले को,रोनाले ।

छटपटाएका व्यवसायी तथा अन्य क्षेत्रलाई सरकारले धेरै राहत दिन नसक्ने प्रष्ट पारेका छन् |

को,रोनाको स,मस्या सरकारले सिर्जना गरेको स,मस्या नभएकाले त्यसको सम्पूर्ण भार सरकारले ।

मात्रै व्यहोर्न नसक्ने र निजी क्षेत्रले पनि त्यसको भारको हि,स्सा व्यहोर्नुपर्ने मन्त्री खतिवडाको भनाइ छ । निजी क्षेत्रले सरकारसँग रा,हतको आश गरिरहेका बेला अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

को,रोनाको स,मस्या सरकारले सिर्जना गरेको स,मस्या होइन, त्यसको सम्पूर्ण भार सरकारले मात्रै व्यहोर्न सक्दैन,’ गोर्खापत्रसँगको ।

अन्तर्वार्तामा मन्त्री खतिवडाले भनेका छन्, ‘हामीले के बुझ्नुपर्छ भने सरकार स्रोत होइन, परिचालक हो, वि,तरक हो । जुन क्षेत्रलाई जति बढी रा,हत दिनुपर्ने ।

हो, त्यति नै बराबरको रकम कहीँबाट परिचालन गर्नुपर्ने हुन्छ । सरकारको स्रोत सं,कलनको मूख्य स्रोत भनेको राजस्व हो, त्यो बढाउनुपर्ने हुन्छ ।

सरकारले बढी रा,हत दियोस् भन्ने चाहना छ भने आफू पनि बढी कर तिर्न तयार रहनुपर्ने खतिवडाको भनाइ छ ।

सरकारले नजिकबाट नियालेर आगामी बजेटमा आर्थिक पुनरुथ्थानका कार्यक्रमहरु ल्याउँछ, जसमा निजी क्षेत्रको पनि योगदान र सहकार्य चाहिन्छ,’ खतिवडाले भनेका छन् ।

निजी क्षेत्र आपसमा मिलेर स,हयोग आदानप्रदान गरे सरकारलाई राहत दिनुपर्ने बोझ नहुने उनको भनाइ छ ।

बैंक पनि व्यवसायीकै, ऋ,णी पनि व्यवसायी नै,’ उनले भने, ‘निजी क्षेत्रमै एकले अर्कोलाई स,हयोग गर्ने कुरा सरकारमार्फत गरिदिनुपर्यो भन्नुचाहीँ भएन ।

उहाँहरु आपसमा बसेर स,मस्याको स,माधान गरे भैगो नि ।’
अर्थमन्त्रालयसँग करको विषयमा मात्रै रा,हत माग्न आउनका लागि उनले व्यवसायीहरुलाई आ,ग्रह गरेका छन् ।

करका स,मस्या छन् भने मात्रै हामी हेर्छौं’ उनले भने, ‘निजी क्षेत्रप्रति हाम्रो सि,द्दान्त नै छ व्यवसायमैत्री कर प्र,णालीको विकास गर्ने ।

को,रोनाका का,रण आर्थिक गतिविधिमा आएको सुस्तताले अर्थतन्त्रमा ठूलो असर परेको र सरकारको स्रोत सं,कलनमा पनि ठूलो असर गरेको उनको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृ,द्धि हा,सिल गर्ने लक्ष्य राखेको तर विविध का,रणले त्यो पूरा हुने नदेखिएपछि लक्ष्यलाई सं,शोधन गरेर ६ देखि साढे ६ प्रतिशतमा झारेको उनले जानकारी दिए ।

को,रोनाका कारण आर्थिक गतिविधिहरु सुस्त भएपछि २.३ प्रतिशतको आर्थिक वृ,द्धि हुने राष्ट्रिय लेखा तथ्यांकको निष्कर्श भएको उल्लेख गर्दै खतिवडाले ।

भने, ‘हाम्रो सं,शोधित लक्ष्य र प्राप्त हुने लक्ष्यबीचको अन्तर ४ प्रतिशत हुने भयो । हाम्रो अर्थतन्त्रको आकार ३५ खर्बको हो । ४ प्रतिशतले घ,ट्दा ।

ल,ककडाउनका का,रण देशको अर्थतन्त्रमा प्रत्यक्षरुपमा डेढ खर्ब रुपैयाँको नो,क्सानी भयो ।

को,रोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गरिरहेका विभिन्न संघ संस्थाहरुले ३ खर्ब रुपैयाँको हा,राहारीमा नो,क्सानी हुने वि,श्लेषण गरेको उनको भनाइ छ ।

को,रोनाका कारण ३ खर्ब रुपैयाँसम्म नो,क्सान हुने अनुमन गर्न सकिन्छ,’ खतिवडाले भने, ‘यतिमात्रै होइन, आगामी आर्थिक वर्षमा हुने आयको संरचना पनि त भएन नि ।

अहिले नै ल,कडाउन खोलिहाल्ने हो भने पनि आर्थिक क्रियाकलापहरु जो,डिन केही समय लाग्छ ।को,रोनाका का,रण देशमा ग,रिबी बढ्ने उनको भनाइ छ ।

आगामी बजेटको आकार क,त्रो बनाउने भनेर छलफल भइरहेको र यो,जना आयोगले दिएको सिलिङभित्रै बसेर सरकारले ब,जेट ल्याउने उनले जानकारी दिए ।

आन्तरिक स्रोत खुम्चिएका का,रणले ब,जेटका लागि बाह्य स्रोत जुटाउन आफू लागिपरेको पनि ।

मन्त्री खतिवडाले बताएका छन् । बाह्य सहायता अन्तर्गत अहिले नै आगामी आर्थिक वर्षका लागि डेढ खर्ब रुपैयाँभन्दा बढी रकम परिचालन गरिसकेका छौं ।

उनले भने, ‘यसो हुनाले राजस्वमा आउने कमीलाई हामी वैदेशिक स्रोतबाट पूरा गर्न सक्छौं ।आगामी बजेट रोजगारी सिर्जनामा केनिद्रत रहने ।

र प्रधानमन्त्री रो,जगार कार्यक्रममार्फत बढीभन्दा बढी रो,जगारी गर्न चाहनेलाई जोड्ने उनको भनाइ थियो ।


Your Views
Related News