अहिले विश्वभर को,रोना भा,ईरसको म,हामारी फैलिएको छ । सारा देश मा अहिले ल,कडाउन भएको छ । बिदेश मा भएका ठुला ठुला कम्पनी पनि अहिले ब,न्द हुन लागेका छन । अहिले सबै मानव लाई पैसा भन्दा ठूलो आफ्नो स्वास्थ रैछ भन्ने लागेको छ ।

यो को,रोना भा,ईरस ले अहिले नेपाल मा पनि म,हामारी फैलिन सुरु गरेको छ । नेपाल पुरै ल,कडाउन भएको छ ।एक जिल्ला बाट अर्को जिल्ला मा जान पनि म,नाही गरिएको छ । सबै नेपाली ल?कडाउनको प्र,भावमा छन ।

अहिले यो को,रोना भा,ईरस ले गर्दा नेपाल मा पनि काम गरेर खाने म,जदुर लाई निकै नै स,मस्या भएको छ । कल कारखाना हरु ल,कडाउन ले गर्दा ब,न्द भएका छन । को,रोना प्र,भावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज बि,तरण गरिरहेका छन् ।

सेवा नै धर्म हो । आफू शीत के कति छ मनैदेखी आँफुले कति सकिन्छ ग,रिब दुखी लाई स,हयोग गर्नु नै धेरै ठूलो कुरा हो । यसै बिच महाभुकम्प पछि नि,रन्तर सामाजिक कार्यमा स,क्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फा,उण्डेशनले को,रोना प्र,भावित नेपालीहरु का लागी बिभिन्न रा,हत सामाग्री वि,तरण गरिरहेको छ ।

को,रोनाको म,हामारीले बिभिन्न स्थानमा अ,लपत्र परेका नेपाली
तथा बिहान बेलुका खाना खान समेत स,मस्या भएका नेपालीहरुका लागी फाउण्डेशनले बिभिन्न तरिकाले स,हयोग गरिरहेको छ ।

हेर्नुहोस यो धुर्मुस सुन्तली को यो मा,र्मिक भिडियो जस्ता को तेस्तै:-भिडियो हेरेर कस्तो लाग्छ आफुलाई मनमा लागेको आफ्नो बि,चार तल कमेन्ट मा गर्नुहोला ।

भिडियो हेर्नुहोस……


Your Views
Related News