सिड्नी, नेपाल एयरलाइन्सको चा,र्डर्ड जहाज तीन सय पाँच जना यात्रु तथा उडान क,र्मचारीसहित अस्ट्रेलियाको सिड्नी आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडीको विमान सिड्नी आइपुगेको यो पहिलो पटक हो।

क्याप्टेन विजय लामा र अर्का विदेशी पाइलट जेम्स किप्सका साथ सिड्नी आइपुगेको जहाज बिहान आठ बजे सिड्नी विमानस्थलमा अ,वतरण गरेको थियो भने मात्र दुई घन्टाको आ,रामपछि विमान पुन: आजै नेपाल फर्कियो।

मलेसिया ट्रान्जिट हुँदै नेपाल फ,र्किने नेपाल एयरलाइन्सले स्वीस सरकारको स,हयोगमा मलेसिया आइपुगेका स्वा,स्थ्य सामग्री (टेस्ट किट) नेपाल लगेको छ।

अस्ट्रेलियामा अ,लपत्र परेका र स,मस्यामा रहेका नेपालीलाई स्व,देश फ,र्काउन पहल गरिएता पनि नेपाल सरकारले अनुमति नदिँदा विमान सिड्नीबाट रित्तै नेपाल फर्किएको हो।

अस्ट्रेलियामा स,मस्यामा परेका एक युवाले नेपाल फर्कन अनसन समेत बसेका थिए। स्वीस सरकारको तर्फबाट स,हयोगमा प्राप्त भएका यी को,रोना प,रीक्षण किटहरु विगत लामो समयदेखि सिंगापुरमा थ,न्किएका थिए ।

नेपाल एयरलाईन्सको विमान मलेसियामा ट्रान्जिट हुँदै सिड्नी आउने र सिड्नीबाट मलेसिया हुँदै काठमाडौं पुग्ने भएका का,रण सिंगापुरबाट यी टेष्ट किटहरु मलेसियाको विमानस्थलमा लगिएको थियो ।


Your Views
Related News