धनगढीस्थित सेती प्रादेशिक अ,स्पतालमा उ,पचाररत धनगढी-५ की को,रोना सं,क्रमित महिला उ,पचारपछि आज घर फर्किएकी छन्।

अ,स्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले उनको पछिल्लो दुई रिपोर्ट २४ घण्टाभित्र लगातार नेगेटिभ आएपछि डि,स्चार्ज गरिएको बताए।

यसअघि उनको देवरमा को,रोना सं,क्रमण देखिएको थियो। उनी दुबईबाट आएका थिए। को,रोना सं,क्रमण देखिएपछि उनलाई अ,स्पताल भर्ना गरिएको थियो। उनी यसअघि डि,स्चार्ज भइसकेका छन्। उनीमार्फत् नै ती महिलालाई पनि सं,क्रमण भएको थियो।

सेती अ,स्पतालमा भर्ना भएका पाँचै जना सं,क्रमित उ,पचारपछि घर फर्किसकेका छन्।

सुदूरपश्चिममा वैशाख १ गते पछिल्लो पटक को,रोनाको सं,क्रमण देखिएको थियो।setopati


Your Views
Related News