समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली ने,तृत्वको सरकारले लो,कतन्त्रको छ,वि बिगार्ने काम गरेको बताएका छन्।

संसदको ब,जेट अ,धिवेशनको पहिलो बै,ठकमा बोल्दै भट्टराईले सरकारले को,रोना सं,कटको बेला केन्द्रीकृत भएर काम गर्नु पर्नेमा पार्टी वि,भाजन र सां,सद अ,पहरणजस्ता कार्यमा संलग्न भएको भन्दै यसले सरकारकै छवि बग्रिएको बताए।

उनले कुर्सीमा बसेर सत्ताको प्रयोग गर्दैमा ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओलीलाई रा,जीनामा दिएर आफ्नो उचाइ यथावत् राख्न सुझाएका छन्।

‘अनावश्यक गतिविधिमा सं,लग्न हुँदा तपाईं आफैंमाथि अन्याय भएको छ। तपाईं रो,गले जी,र्ण भएको व्यक्तिलाई आराम दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यसैले आफ्नै छविलाई पनि बचाएर अघि बढ्न तपाईंले रा,जीनामा दिनु नै उपयुक्त हुन्छ।’

भट्टराईले सरकारले को,रोना रो,कथामको लागि सरकारले गरेको तयारी चित्त बुझ्दो नभएको बताए। उनले सं,क्रमित संख्या थोरै देखिए पनि पिसिआर प,रीक्षण कम हुँदा सं,क्रमण लुकेको हुनसक्ने शंका व्यक्त गरे।

भट्टराईले विदेशमा बिच्चली परेका नेपालीहरूलाई उ,द्दार गर्ने कुरामा कुनै ठोस कदम नचालेको दा,बी गरे।

‘मलाई रातको १२ बजे माल्टा र मलेसियाबाट अ,लपत्र भयौं भनेर फोन आउँछ। तर सरकारले ठोस नि,र्णय गर्न सकेको छैन,’ उनले भने।

उनले विदेशबाट १५ लाख संख्यामा नेपालीहरू बे,रोजगार भएर फर्किने भन्दै उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकार केन्द्रीत हुनुपर्ने बताए। स्वदेशमै रहेका मजदुरहरूको सरकारले उचित व्यवस्थापन गर्न नसकेको भट्टराईको भनाइ छ।


Your Views
Related News