काठमाडौं : भारतले नेपाली भू-भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मा,नसरोवर जाने बाटो बनाएकोमा आ,पत्ति जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मा,नसरोवर जाने बनाएको सडक उ,द्घाटन गरेको भोलिपल्ट अर्थात आज नेपाल सरकारले वक्तव्यमार्फत् आ,पत्ति जनाएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको वि,ज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उ,द्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आ,पत्ति भनिएको छ । तर, वि,ज्ञप्तीमा कसैको पनि हस्ताक्षर गरिएको छैन् । न त मिति नै उल्लेख गरिएको छ । सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित महाकाली नदी पूर्वको भूभाग नेपालको रहेको कुरा मन्त्रालयको वि,ज्ञप्तीमा जनाईएको छ ।

जारी वि,ज्ञप्तिमा भनिएको छ, ‘सो क्षेत्र नेपालकै रहेको भन्ने कुरा बा,रम्बार दोरो¥याउँदै आएको हो । पछिल्लोपटक भारतले जारी गरेको नयाँ रा,जनीतिक नक्शामा नेपाली भूमि भारतमा गाभिएपछि गएको नोभेम्बर २० मा भारत सरकारलाई कू,टनीतिक नोट पनि पठाइएको थियो ।’

नेपाली भूमिमा बाटो बनाउने भारतको एक तर्फी कार्यको वि,रोध गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यसले दुई देशबीच प्रधानमन्त्री तहसहितमा भएका सहमतिको उ,ल्लंघन गरेको छ । सीमा वि,वाद दुई देशबीचको वार्ताबाट समाधान गर्ने सहमति वि,रुद्ध भारतले काम गरेको छ ।’


Your Views
Related News