काठमाडौं । लिपुलेकमा भारतले सडक मार्ग खोलेको वि,रोध गर्ने क्रममा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्नेत र नेपाल प्र,हरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ प,क्राउ परेका छन् ।

शनिबार दिउँसो सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अगाडी शं,कपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्दै गर्दा प,क्राउ गरेको हो ।

अहिले प,क्राउ गरिएका बस्नेत र श्रेष्ठलाई प्र,हरी का,र्यालय महाराजगञ्जमा राखिएको हि,रासतबाटै पूर्व जर्नेल बस्नेत्ले जानकारी दिए ।

“हामी लिपुलेकमा भारतले बाटो बनाएको वि,रोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस वि,ज्ञप्ति पढ्दैथियौं । त्यतीबेलै हामीलाई भारतको वि,रोध नगर भनेर समातेर महाराजगञ्ज प्र,हरी कार्यालयमा ल्याइएको छ,” उनले


Your Views
Related News