काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सु,रक्षार्थ स,शस्त्र प्र,हरी बल मुख्यालयले आफ्नो जनशक्ति ख,टाउने तयारी गरेको छ। वि,कट कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत् ब,न्दो ब,स्तीका सामान लिएर सशस्त्र प्र,हरीको टोली ख,टाउने तयारी गरेको सशस्त्र प्र,हरी स्रोतले जानकारी दियो। ‘कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो । तर अहिले सीमा वि,वाद देखिएपछि त,त्कालै फौ,ज पठाउन लागिएको हो। यसको गृहकार्य भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो।

सशस्त्र प्र,हरी बल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले पनि कालापानी क्षेत्रको ब्यासको छाङ्गरुमा सशस्त्रको टोली पठाउन तयारी अवस्थामा रहनु भन्दै नि,र्देशन आएको जानकारी दिए। ‘हामीलाई मौ,खिक नि,र्देशन आइसकेको छ। एक दुई दिनमै जाने हिसाबले तयारी गर्नु भन्ने आदेश आएको छ। लिखित नि,र्देशन आएपछि यहाँबाट टोली जान्छ’ डिएसपी बिष्टले भने। स्रोतका अनुसार आउँदो बुधबार छाङ्गरुमा सशस्त्र प्र,हरी पठाउने तयारी छ ।नि,र्देशनअनुसार नै फौज पठाउने तयारी गरिएको उनले जानकारी दिए ।

प्रहरी नि,रीक्षकको कमाण्डमा २५ जनाको फौ,ज छाङ्गरुमा पठाउने तयारी गरिएको छ। यसका लागि ६ महिनासम्म पुग्ने राशनको समेत व्यवस्था ५० नम्बर गुल्म दार्चुलाले गरिसकेको जनाएको छ। छाङ्गरु जाने बाटोको सुविधा छैन । त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकप्टरमार्फत् जाने तयारी अघि बढाएको छ। हेलिकप्टरमार्फत् नै हात ह,तियार, गो,लीगठ्ठा र ब,न्दो ब,स्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो। छाङ्गरुमा बिओपी राख्ने नि,र्णय भने गत मंसिरमै भएको थियो।

पहिले नै राख्ने तयारी भइरहे पनि ल,कडाउनका कारण समस्या भएको थियो। तर भारतले केही दिनअघि मात्रै कालापानी, लिपुलेक हुँदै चीन जो,ड्ने सडक बनाएपछि तत्कालै छा,ङ्गरुमा बिओपी पठाउन लागिएको हो। छाङ्गरुमा बिओपी राख्नका लागि चाहिने सम्पूर्ण तयारी पनि पूरा गरिसकिएको सशस्त्र प्र,हरीले जनाएको छ।छाङ्गरुमा बिओपी राख्न स्थानीयले जमीनसमेत उपलब्ध गराइसकेका छन्। छाङ्गरुमा बिओपी राख्न्े तयारी भएपछि गत चैतको पहिलो साता ५० नम्बर गुल्म दार्चुलाबाट नि,रीक्षणसमेत गरिसकेको डिएसपी बिष्टले जानकारी दिए।


Your Views
Related News