काठमान्डौ , नेपालमा को,रोना सं,क्रमितको नया रेकर्ड कायम भएको छ । आज (मंगलबार) थप १७ जनामा को,रोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको प,रीक्षणमा मंगलबार थप १७ मा को,रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

यो संगै २०८ जनामा को,रोना सं,क्रमण पुष्टि भएकाे छ। पछिल्लाे पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेकाे छैन । स्वास्थ्य मन्त्रालय स्राेतका अनुसार सबै जानकारी आएपछि केहीबेरमा पूर्ण वि,वरण सार्वजनिक गर्ने तयारी भइरहेकाे छ ।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्। स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे नि,गरानीमा छन्। यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना को,रोना भा,इरसका सं,क्रमित भेटिएका थिए।

नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना भन्दा निको भएर घर फर्किएका छन्। उ,पचार गरेर घर गएका तीन जनामा फेरि को,रोनाभाइरसको सं,क्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उ,पचार गरिरहेका छन्। यसअघि सोमबारमात्र २४ जना को,रोना सं,क्रमित थपिएका थिए।


Your Views
Related News