काठमाडौं- भारतले नेपाली भू,मि लिपुलेक अ,तिक्रमण गरेको विषयमा यतिबेला चौ,तर्फी वि,रोध भइरहेको छ। सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले पनि भारतको यो कदमको वि,रोध गरेका छन्।
उनले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै सीमा वि,वादको विषयमा आफ्नो धा,रणा राखेका हुन्।

‘विभिन्न समयमा नेपालको सि,मा मि,चिरहने र वि,वादमा आइरहने भारतले आफ्नो स्व,भावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेक हुँदै चीनको तिब्बत स्थित मानसरोवर जाने सडक नि,र्माणले प्रष्ट पारेको छ’

सितारामले आगडि लेखेका छन् ‘कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सी,माका ७१ स्थानमा भारतीय पक्षले सँधै वि,वाद निकाल्दै आएको छ। तसर्थ स–सम्मान नेपाली भू,मि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चा,लोस् भनि आ,ग्रह गर्दछौँ।’

उनले सरकारलाई अन्तर्राष्ट्रि«य का,नुन अनुसार कु,टनीतिक ढंगबाट सीमा वि,वाद सुल्झाउन सु,झाव समेत दिएका छन्।


Your Views
Related News