को,रोनाभाइरस रो,कथामका लागि अहिले नेपालमा ल,कडाउन जा,री छ । कम्तिमा पनि ५ जेठसम्मको यो ल,कडाउनका का,रण अहिले सडक ता,त्न पाएको छैन ।

ल,कडाउन हुँदैनथ्यो भने भारतले नेपाली भू,मि अ,तिक्रमण गरेर सडक बनाएकाले निकै धेरै युवाहरु सडकमा पुगिसकेका हुन्थे ।

ल,कडाउन नै भए पनि अब केही दिन यता काठमाडौं र विभिन्न ठाउँमा राँके जु,लुस निकाल्न थालिएको छ, प्रदर्शनी हुन थालेको छ ।

एकातिर सडकमा मानिसहरु निस्किन सकेका छैनन् भने अ,र्कोतिर सामाजिक सन्जालमा भारतको वि,रोध चर्को रुपमा भइरहेको छ ।

अब यो वि,रोध विस्तारै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि ट्विटरमा खनिन थालेको छ ।

पछिल्लो समय भारतले गरेको अ,तिक्रमणको वि,रोधमा नेपाल क,म्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुख खोलेका छैनन् ।

त्यसो त उनले र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही दिनअघि एक संयुक्त वि,ज्ञप्ति पनि निकालेका थिए ।
यस विषयमा सामाजिक सन्जालमा भने केपी शर्मा ओली चु,प नै छन्।

अब सोमबार साँझ ६ बजे ट्विटरमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई स्वास्थ्य लाभको कामना गर्दा प्रधानमन्त्रीको ट्विटरमा चर्को आ,लोचना हुन थालेको छ ।

प्रयोगकर्ताहरुले उनलाई देशको अलिक चि,न्ता लिनु पर्ने र भारतीय नेता बि,रामी पर्दैमा स्वा,स्थ्यलाभको कामना गर्न हतार गर्न नहुने सल्लाह दिएका छन् ।

सुदीक्षा भुषाल नामबाट ट्विटर चलाउनले एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘कति धेरै चिन्ता हो ? देशको पनि अलिअलि चिन्ता लिए हुन्थ्यो नि ! कालापानी र लिपुलेक भनेको के हो थाहा छ तपाईंलाई ?’

त्यस्तै अर्का प्रयोगकर्ता किशोर सुवेदीले प्रधानमन्त्री ओलीलाई ज,वाफ फर्काएका छन्– भारतका प्रधानमन्त्रीसँग हजुरले बै,ठक बस्नको लागि दबाब दिनुपर्छ प्रधानमन्त्री ज्यू ।

तपाईं पछाडि ह,ट्नु भयो भने हाम्रो वि,श्वास टुट्नेछ । हामी मरे तूल्य हुनेछौँ ।बिदी सोल्टी नामबाट ट्विटर चलाउनेले लेखेका छन्– ए बुढा, तिम्लाई देशको भन्दा अर्काको देशको नागरिकको चि,न्ता किन धेरै ?

यो सामाग्री तयार पार्दासम्म प्रधानमन्त्रीको यो ट््िवटमा १०४ रिट्विट आएको छ । अनि उनलाई मेन्सन गरिएका अ,धिकांश जवाफमा कालापनी र लिपुलेकबारे वा नेपाली भूमि अ,तिक्रमणको विषयमा ज,वाफ दिन आग्रह गर्नेहरु निकै धेरै छन् । यो खबर फरकधारमा प्र,काशित छ ।


Your Views
Related News