लिपुलेक क्षेत्रको सी,मा सु,रक्षाका लागि बुधबारदेखि सशस्त्र प्र,हरी बलको टोली खटिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्र,हरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सी,मा नि,गरानी चौकी (बिओपी) स्थापना गरिएको हो।

नेपाली भू,मि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उ,द्घाटन गरेपछि अहिले वि,रोध भइरहेको छ।

सी,मारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। सी,मा नि,गरानी चौकीमा २५ जना सशस्त्र प्र,हरी छन्।

सशस्त्र प्र,हरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी नि,रीक्षक मिलीबहादुर चन्दको ने,तृत्वमा २५ जनाको टोली आज पुगेको हो।

सरकारले गत मंसिरमा नै बिओपी राख्ने नि,र्णय गरेको थियो। तत्कालीन अवस्थामा सी,मा क्षेत्रमा सशस्त्र प्र,हरीको १०७ बिओपी थियो।

मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने नि,र्णय गरेको थियो। त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्र,हरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए। setopati

तस्बिरहरू:


Your Views
Related News